September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन रेसुङ्गा विकास बैंकको नयाँ अफर “फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा”

काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आईपीएससँगको सहकार्यमा मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ।

यो अफरअन्तर्गत दुई जना मोबाइल बैंकिङका प्रयोगकर्ताले एउटा स्मार्टफोन जित्न सक्नेछन्। अफरमा सहभागी हुनको लागि बैंकको एपबाट कनेक्ट आईपीएस छनोट गरी ‘फन्ड ट्रान्सफर’ गर्नुपर्ने हुन्छ।भदौ १५ गते सुरु भएको योजना असोज १४ गतेसम्म लागू हुनेछ। यो अवधि सकिएपछि विजेता छनोट हुने बैंकले जनाएको छ। Please click here to read full news.

Related Articles

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई ‘इमर्जिङ एशिया बैंकिङ्ग’ अवार्ड
बैंकिङ्ग समाचार, काठमाडौं ।शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ्ग अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कको फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफर : दुई जना भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्न सक्ने
काठमाडौंँ /शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कले कनेक्ट आइपिएससँगको सहकार्यमा आफ्ना मोबाइल बैङ्किङ्ग प्रयोगकर्ताहरूका लागि ‘फन्ड ट्रान्सफर’मा मोवाइल फोन हातमा’ अफर सार्वजनिक...
शाइन रेसुंगाको 'डिजी शाइन' एपमा आईएमई रेमिट्यान्स सुविधा
शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले आईएमई लिमिटेडसँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ (डिजी शाइन) एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ।ग्राहकले...
शाइन रेसुङ्गा बैंकद्वारा स्वास्थ्य स्वयंसेविका र कर्मचारीलाई वित्तीय साक्षरता
पालिकापत्र,बुटवल । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लि। ले महिला स्वास्थ्य स्वयं सेविका र कर्मचारीलाई वित्तीय साक्षरता अन्तर्गत डिजिटल बैकिङ शिक्षा...
शाइन रेसुङ्गाको दसैं-तिहार अफरः ग्राहकहरूलाई छुटैछुट
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नेपालीहरुको महान चाड दसैं, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ ।बैंकले...
शाइन रेसुङ्गालाई ‘इमर्जिङ एसिया’ अवार्ड
बुटवल, असार २६ गते ।बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले ‘इमर्जिङ एसिया’ बैङ्किङ अवार्ड २०२२ जितेको छ ।...
प्रदेशबाट राष्ट्रियस्तरसम्म निरन्तर अगाडि बढ्दै शाइन रेसुङ्गा
काठमाण्डौ । पछिल्लो समय बैंकिङ सेक्टरमा केही समस्या देखिएको छ। विशेषगरी कर्जा असुलीमा कठिनाइ देखिएको छ। तरलतामा संकुचनका साथै उच्च...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कले ल्यायाे ‘फन्ड ट्रान्सफरमा मोवाइल फोन हातमा’ अफर
शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कले कनेक्ट आइपिएससँगको सहकार्यमा आफ्ना मोबाइल बैङ्किङ्ग प्रयोगकर्ताहरूका लागि ‘फन्ड ट्रान्सफरमा मोवाइल फोन हातमा’ अफर सार्वजनिक गरेको...
शाइन रेसुङगा डेभलपमेन्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
बुटवल । शाइन रेसुङगा डेभलपमेन्ट बैंकको शंकरनगर शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।विद्यार्थीहरुलाई बैंकिङ सम्बन्धी जानकारी प्रदान...
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १४ प्रतिशत लाभांश प्रस्तावसहित बोलायो साधारण सभा
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले लाभांश प्रस्ताव सहित पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकको पुस...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank