September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
विश्वको कुनै पनि स्थानबाट आईएमई मार्फत पठाएको पैसा अब सजिलै Shine Resunga Development Bank Ltd काे Mobile App Login गरी घरमै बसी प्राप्त गर्नुहोस्

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले IME Ltd. संगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ्ग (DigiShine) एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ । ग्राहकहरूले अब कुनै पनि समयमा आईएमई रेमिटेन्सको रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन्, जसले गर्दा बैंकमा वा आईएमइ रेमिटेन्स सङ्कलन गर्ने शाखामा गई लाममा उभिनु पर्दैन । आधुनिक बैंकिङ्गलाई आत्मसाथ गर्दै डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राखेको यस बैंकले ग्राहकहरुलाई बैंकमा उपस्थित नभईकन पनि अनलाइनबाटै रेमिट्यान्स रकमको भुक्तानी लिन सकिने यस व्यवस्थाले धेरै नै लाभान्वित हुने विश्वास बैंकले लिएको छ । Please Click here to read full news.

Related Articles

शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १ को उपाधि क्षितिज इन्टरनेशनल कलेजलाई
बैंकिङ खबर/राष्ट्रिय स्तरको विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १ सफलतापूर्वक सम्पन्न गरेको छ ।...
क्षितिज इन्टरनेशनल कलेजले जित्यो शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन-१ को उपाधि
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन -१ सफलतापूर्वक सम्पन्न गरेको छ ।रुपन्देही र कपिलवस्तुका ११ वटा व्यवस्थापन...
शाइन रेसुंगा बैंकद्वारा निःशुल्क दन्त शिविर
बुटवल,९ फागुन । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि. बुटवलले १४ औं वार्षिकोत्सवको अवसरमा निशुल्क दन्त शिविर गरेको छ । बैंकको...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले डिजिटल बैंकिङको संस्कृतिलाई बढावा दिन “डिजि शाइ” सुरु
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरूलाई एकल विन्डो मार्फत विभिन्न प्रकारका नयाँ अनलाइन सेवाहरू प्रदान गर्ने अनलाइन वेब पोर्टल डिजि...
कागजी पिनलाई हटाउँदै शाइन रेसुङ्गा बैंकले सुरु गर्यो ‘ग्रीनपिन’
काठमाडौं । शाइन रेसुङ्गा बैंकले आफ्ना ग्राहकहरुको लागि ग्रीनपिन ल्याएको छ । ग्रीनपिन डेबिट कार्डका लागि बनाइएको कागजविहीन पिनभएको बैंकले...
शाइन रेसुङ्गा बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमः वार्षिकोत्सवमा १४ हजार बढी बिरुवा बृक्षारोपण
बैंकिङ्ग समाचार, काठमाडौं ।शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लि.ले वातावरण संरक्षण र हरियाली प्रवद्र्धन योगदान पुर्याउने उद्देश्यले १४ हजार बढी बिरुवा...
सिद्धार्थ मा वि भेलाईलाई साइन रेसुङ्गा बैकको डिजिटल उपकरण
साइन रेसुङ्गा डेब्लोप्मेण्ट बैक गोरुसिङ्गे शाखा द्वारा सिद्धार्थ मा वि भेलाईलाई डिजिटल उपकरण हस्तान्तरण गरेको छ। बैंकको सस्थागत सामाजिक उत्तरदायित्व...
साइन रेसुंगा डेभलपमेण्ट बैंक इमर्जिङ एशिया बैकिंङ अवार्ड २०२३ बाट विभूषित
काठमाडौं । साइन रेसुंगा डेभलपमेण्ट बैंक इमर्जिङ एशिया बैकिंङ अवार्ड २०२३ बाट विभूषित भएको छ । त्यस्तै, बैंकले अन्य तीन...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको फण्ड ट्रान्सफरमा मोवाइल फोन हातमा अफर सार्वजनिक
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आइ पि एससंगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागि “फण्ड ट्रान्सफर मा मोवाइल फोन हातमा”...
शाइन रेसुंगा बैंकले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
बुटवल, असार २४। शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ। बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank