February 28, 2026 (फाल्गुन १६, २०८२, शनिवार)
०७१- ४१५५०२ / ४१५५०३ .
info@srdb.com.np
विद्यार्थी बचत
Interest Rate2.75%
Minimum Balance100

१. परिचय
विद्यार्थी बचत युवाहरूलाई पूर्ण बैंकिङ सेवाहरू प्रदान गर्न डिजाइन गरिएको हो। SRDBL ले विद्यार्थीहरूमा बैंकिङ बानीको विकास गर्ने उद्देश्यका साथ विशेष रूपमा डिजाइन गरिएको विद्यार्थी बचत खाता प्रस्तुत गर्दछ।

२. विशेषताहरू:
वैधानिक विद्यार्थी परिचयपत्र भएका विद्यार्थीहरूले यो खाता खोल्न सक्छन्। 
मोबाइल बैंकिङ शुल्क: वार्षिक रु. ३५०/- 
डेबिट कार्ड शुल्क: वार्षिक रु. ३५०/- 
ब्याज भुक्तानी आवृत्ति: दैनिक  मौज्दातमा त्रैमासिक रूपमा।

३. योग्यता:
 विद्यार्थी परिचयपत्र भएका सबै नेपाली नागरिकहरु।

४. आवश्यक कागजातहरू:
•    विधिवत भरिएको खाता खोल्ने फारम र ग्राहक पहिचान फारम
•    विद्यार्थी परिचयपत्र
•    वैधानिक परिचयपत्र
•    पासपोर्ट साइजको फोटो
•    नाबालकको हकमा अभिभावकको परिचयपत्र र ग्राहक पहिचान विवरण
•    आवश्यकअन्य ग्राहक पहिचान सम्बन्धीत कागजात तथा जानकारी


Apply Now

शाइन स्मार्ट एप डाउनलोड गर्नुहोस् डाउनलोड गर्न स्क्यान गर्नुहोस्

general.Download DigiShine App


डाउनलोड गर्न स्क्यान गर्नुहोस्

2026 All Rights reserved with Shine Resunga Development Bank