September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन रेसुंगाले जित्यो ‘बेस्ट म्यानेज्ड बैंक’को उपाधि

बुटवल, २७ मंसिर । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि जितेको छ । न्यू बिजनेश एज प्रालिले सोमबार काठमाडौंमा आयोजना गरेको सातौं न्यू बिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०२२मा शाइन रेशुंगाले उत्कृष्ट व्यवस्थापन गरेवापत अन्य सबै विकास बैंकलाई पछाडि पार्दै यो उपाधि जितेको हो ।
यो विधामा मुक्तिनाथ विकास बैंक दोस्रो हुँदा लुम्बिनी विकास बैंक र कामना सेवा विकास बैंक संयुक्त रुपमा तेस्रो भएका छन् । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लुम्बिनी प्रदेशमा केन्द्रीय कार्यालय भएको एक मात्र राष्ट्रियस्तरको विकास बैंक हो । Please click here to read full news.

Related Articles

शाइन रेसुंगाले जित्यो ‘बेस्ट म्यानेज्ड बैंक’को उपाधि
बुटवल, २७ मंसिर । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि जितेको छ । न्यू बिजनेश एज प्रालिले...
शाइन रेसुङ्गा बैंकले ल्यायो ‘फण्ड ट्रान्सफरमा मोबाइल हातमा’ अफर
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्टआईपीएससंगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ प्रयोगकर्ताहरुका लागी ‘फण्ड ट्रान्सफरमा मोबाइल हातमा’ अफर सार्वजनिक गरेको...
शाइन रेसुंगा बैंकको ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक, यस्ता छन् सुविधा
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले कनेक्टआईपीएससँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ प्रयोगकर्ताका लागि ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका ग्राहकहरूले आईएमई रेमिट्यान्सको रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्ने
काठमाडौं ।शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आइएमईसंगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ्ग एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ । ग्राहकहरूले...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक वामी शाखाले मनायो आफ्नो १४ औं स्थापना दिवस !
गोविन्द कंडेल । फागुन ११, वामीटक्सार गुल्मी ।शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक वामी शाखाले आफनो स्थापनाको १३ औं बर्ष पूरा गरी...
शाइन रेसुङ्गाका ग्राहकले कनेक्ट आइपिएसबाट फण्ड ट्रान्सफर गर्दा मोबाइल पाउने
अफर अन्तर्गत दुई जना प्रयोगकर्ताले स्मार्ट फोन पाउने बैंकले बताएको छ । बैंकले कनेक्ट आइपिएससँगको सहकार्यमा यस्तो स्किम ल्याएको बताएको...
शाइन रेसुङ्गा बैंकमा वेवसाइटबाटै वित्तीय सेवा लिन निवेदन दिन सकिने
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले वेवसाइट मार्फत विभिन्न बैंकिङ सेवाहरुका लागि निवेदन दिन मिल्ने व्यवस्था मिलाएको छ ।...
साइन रेसुङ्गा बैंकद्वारा प्युठानको मल्लरानीमा वृक्षारोपण सम्पन्न
शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि.ले चालु आर्थिक वर्षमा एक हजार विरुवा रोप्दैछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्यावरण संरक्षणको...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पायो इमर्जिङ एशिया बैंकिङ अवार्ड
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ पाएको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स...
‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आईपीएससंगको सहकार्य गरेको छ । बैंकले आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी ‘फण्ड ट्रान्सफरमा...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank