September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
विश्वको कुनै पनि स्थानबाट आईएमई मार्फत पठाएको पैसा अब सजिलै साइन रेसुङ्गा मोबाइल एपमा

काठमाडौं।विश्वको कुनै पनि स्थानबाट आईएमई मार्फत पठाएको पैसा अब सजिलै Shine Resunga Development Bank Ltd Mobile App Login गरी घरमै बसी प्राप्त गर्नुहोस्।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले (Digi Shine) संगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ्ग एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ | Please click here to read full news.

Related Articles

आईएमई गरेको पैसा अब सिधै शाइन रेसुंगाको खातामा
काठमाडौं- शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आइएमई लिमिटेडसंगको सहकार्य गरेको छ । बैंकले आफ्नो मोबाइल बैंकिङ्ग (डिजी साइन) एपमा आईएमई...
शाइन रेसुङ्गाका ग्राहकले कनेक्ट आइपिएसबाट फण्ड ट्रान्सफर गर्दा मोबाइल पाउने
अफर अन्तर्गत दुई जना प्रयोगकर्ताले स्मार्ट फोन पाउने बैंकले बताएको छ । बैंकले कनेक्ट आइपिएससँगको सहकार्यमा यस्तो स्किम ल्याएको बताएको...
आईएमई गरेको पैसा अब सिधै शाइन रेसुंगाको खातामा
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आईएमईसँगको सहकार्यमा मोबाइल बैंकिङ एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ । यससँगै ग्राहकले...
बुटवलमा निःशुल्क दन्त शिविर
शिविरमा बैंकका पदाधिकारी तथा कर्मचारीहरु एवं बैंकका सेवाग्राहीलाई विशेषज्ञ चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूले मुख स्वास्थ्य एवं दन्त परीक्षण गरेका छन् ।...
शाईन बैंकद्वारा बिद्यार्थीलाई बैकिङ साक्षरता कार्यक्रम
भैरहवा। शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लि. मंगलापुर शाखाले विद्यार्थीहरुका लागि एक दिने डिजिटल बैंकिंङ्ग तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकलाई ‘इमर्जिङ एशिया बैंकिङ अवार्ड’
बैंकिङ खबर/शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ पाएको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन...
शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई ‘इमर्जिङ एशिया बैंकिङ्ग’ अवार्ड
बैंकिङ्ग समाचार, काठमाडौं ।शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ्ग अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट...
शाइन रेसुंगाले जित्यो ‘बेस्ट म्यानेज्ड बैंक’को उपाधि
बुटवल, २७ मंसिर ।शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि जितेको छ । न्यू बिजनेश एज प्रालिले सोमबार...
Shine Resunga Development Bank Launches DigiShine to Foster a Culture of Digital Banking
Shine Resunga Development Bank has launched DigiShine, an online web portal that offers a variety of new online services to...
शाइन रेशुंगा डेभलपमेन्ट बैंकले बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको प्रथम उपाधि जित्न सफल
काठमाडौँ, २७, मंसिर । शाइन रेशुंगा डेभलपमेन्ट बैंकले बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि जितेको छ । न्यू बिजनेश एज प्रालिले...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank