September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आईपीएससंगको सहकार्य गरेको छ । बैंकले आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर ल्याएको हो ।

यस अफर अन्तर्गत दुई जना भाग्यशाली मोबाइल बैकिङ्गको प्रयोगकर्ताले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको मोबाइल बैकिङ्ग एपबाट कनेक्ट आईपीएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् । यो अफर भाद्र १५ गतेदेखि असोज १४ गतेसम्म लागु हुनेछ । Please click here to read full news.

Related Articles

शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स...
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा
बैंकिङ खबर/शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट...
फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आईपीएससंगको सहकार्य गरेको छ । बैंकले आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी ‘फण्ड ट्रान्सफरमा...
शाइन रेसुङ्गा बैंकद्वारा वार्षिकोत्सवको अवसरमा १४ हजार ४० बृक्षरोपण
बुटवल । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले वातावरण संरक्षण र हरियाली प्रवद्र्धनमा योगदान पुर्याउने उद्देश्यले १४ हजार बढी बृक्षरोपण गरेको छ...
‘दशै‌‌ र तिहार, शाइन रेसुङ्गाको डिजिटल उपहार’ अफर याेजना सार्वजनिक
काठमाडौ‌‌ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ...
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १४ प्रतिशत लाभांश प्रस्तावसहित बोलायो साधारण सभा
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले लाभांश प्रस्ताव सहित पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकको पुस...
शाइन रेसुङ्गा बैंकद्वारा एक वर्षमा १४ हजार बढी बृक्षारोपण
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले वातावरण संरक्षण र हरियाली प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले १४ हजार बढी बृक्षारोपण गरेको छ...
साइन रेसुंगाले राष्ट्रिय १० के रन गर्ने
बुटवलको साइन रेसुंगा डेभलपमेन्ट बैंकले फागुन ११ गते साइन रेसुंगा राष्ट्रिय १० के रन (१० किमि दौड) आयोजना गर्ने भएको...
शाइन रेसुंगाद्वारा रुपन्देही क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम
भैरहवा, २६ मंसिर ।शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेड भैरहवा शाखाले सिद्धार्थनगर–९ स्थित रुपन्देही क्याम्पसमा आइतबार वित्तीय साक्षरता कार्यक्रम गरेको छ...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank