September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
कावासोतीमा शाइन रेसुङ्गा बैंकको शाखा

बैंकिङ खबर/ शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नवलपुरको कावासोतीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सोमबार नवलपुर क्षेत्र नंं २ का प्रतिनिधिसभा सांसद तिलक महतले शाखा कार्यालयको उद्घाटन गर्नुभएको हो । यसअघि गण्डकी प्रदेशको कास्कीको पोखरा र बागलुङको बुर्तिबाङमा बैंकका शाखा सञ्चालनमा छन् । Click here to full news

Related Articles

शाइन रेसुङ्गा बैंक दाङद्वारा सरस्वती माविलाई शैक्षिक उपकरण सहयोग
घोराही, २० असार । व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तरगत शाइन रेसुङ्गा बैंक लिमिटेड दाङले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि शैक्षिक उपकरण...
शाइन रेशुंगा डेभलपमेन्ट बैंकले बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको प्रथम उपाधि जित्न सफल
काठमाडौँ, २७, मंसिर । शाइन रेशुंगा डेभलपमेन्ट बैंकले बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि जितेको छ । न्यू बिजनेश एज प्रालिले...
शाइन रेशुंगाले जित्यो बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि
लुम्बिनी प्रदेशलाई केन्द्र बनाएको बैंकका संघीय राजधानी राजधानी काठमाडौंसहित प्रदेश १ र २ बाहेक सबै प्रदेशमा ८७ वटा शाखा कार्यालय...
बेस्ट म्यानेज्ड’ डेभलपमेन्ट बैंकको उपाधि शाइन रेसुङ्गालाई
बुटवल । ‘बेस्ट म्यानेज्ड’ डेभलपमेन्ट बैंकको उपाधि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले जितेको छ । सोमबार न्यू बिजनेश एज प्रालिले काठमाडौंमा...
शाइन रेसुङ्गाबाट फण्ड ट्रान्सफर गर्दा स्मार्ट फोन जित्ने अफर
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्टआइईएससँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिड्ड प्रयोगकर्ताहरुका लागी “फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा" अफर सार्वजनिक गरेको छ...
शाइन रेसुङ्गा बैंकद्वारा स्वास्थ्य स्वयंसेविका र कर्मचारीलाई वित्तीय साक्षरता
पालिकापत्र,बुटवल । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लि। ले महिला स्वास्थ्य स्वयं सेविका र कर्मचारीलाई वित्तीय साक्षरता अन्तर्गत डिजिटल बैकिङ शिक्षा...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ‘फण्ड ट्रान्सफरमा मोवाइल फोन हातमा’ अफर सार्वजनिक
बैंकिङ्ग समाचार, काठमाडौं ।शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आइपीएस (connectIPS) संगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी “Fund Transfer मा...
विश्वको कुनै पनि स्थानबाट आईएमई मार्फत पठाएको पैसा अब सजिलै साइन रेसुङ्गा मोबाइल एपमा
काठमाडौं।विश्वको कुनै पनि स्थानबाट आईएमई मार्फत पठाएको पैसा अब सजिलै Shine Resunga Development Bank Ltd Mobile App Login गरी घरमै...
शाइन रेसुङ्गा बैङ्क १७ औं वर्षमा,आर्थिक पत्रकारिता पुरस्कार खनाललाई
रुपन्देही ।काठमाडौं बाहिर केन्द्रीय कार्यालय रहेको ‘ख’ वर्गको शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क १७ औ वर्षमा प्रवेश गरेको छ । बैङ्कको अधिकृत...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका ग्राहकहरूले आईएमई रेमिट्यान्सको रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्ने
काठमाडौं ।शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आइएमईसंगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ्ग एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ । ग्राहकहरूले...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank