October 13, 2026 (असोज २७, २०८३, मगलवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
नबिल र शाइन रेसुंगाले जिते बेस्ट बैंक अवार्ड

१८ साउन, बुटवल । नबिल बैंक लि.र शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड जितेका छन् ।

भारतको वाणिज्य तथा उद्योग क्षेत्रको प्रतिष्ठित संस्था इण्डियन चेम्बर अफ कमर्स (आईसीसी)ले नयाँदिल्लीमा गरेको चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवाड्र्स–२०२६ मा नबिलले बाणिज्य बैंकहरुतर्फ र शाइन रेसुंगाले विकास बैंकतर्फ बेस्ट बैंक अवार्ड जितेका हुन् । Please click here to read full news.

Related Articles

शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १ को उपाधि क्षितिज इन्टरनेशनल कलेजलाई
बुटवल । राष्ट्रिय स्तरको विकास बैंक, शाइन रेसुंगा डेभलपमेण्ट बैंकले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १ सफलतापूर्वक सम्पन्न गरेको छ...
सन्तोषी र मिङमारले जिते साइन रेसुंगा राष्ट्रिय दौडको उपाधि
११ फागुन, बुटवल । १० मिलोमिटर दौडमा सर्वाधिक पुरस्कार राशीको ‘साइन रेसुंगा राष्ट्रिय टेन के रन’ प्रतियोगिताको खुल्लातर्फको उपाधि पुरुषतर्फ...
फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आईपीएससंगको सहकार्य गरेको छ । बैंकले आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी ‘फण्ड ट्रान्सफरमा...
शाइन रेसुङ्गा बैंकले ल्यायो ‘ग्रीनपिन’ याेजना
काठमाडौं । शाइन रेसुङ्गा बैंकले ग्राहकका लागि ‘ग्रीनपिन’ योजना ल्याएको छ । ‘ग्रीनपिन’ डेबिट कार्डका लागि बनाइएको कागज बिहीन पिन...
दशैं र तिहारमा शाइन रेसुङ्गाको डिजिटल उपहार
बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ । बैंकले...
आईएमई गरेको पैसा अब सिधै शाइन रेसुंगाको खातामा
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आईएमईसँगको सहकार्यमा मोबाइल बैंकिङ एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ । यससँगै ग्राहकले...
शाइन रेसुङ्गा बैङ्कको सामाजिक उत्तरदायित्वः वार्षिकोत्सवमा १४ हजार ४० बृक्षरोपण
बुटवल /शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क लिमिटेडले वातावरण संरक्षण र हरियाली प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले १४ हजार बढी बृक्षरोपण गरेको छ।बैङ्कले...
क्षितिज इन्टरनेशनल कलेजले जित्यो शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन-१ को उपाधि
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन -१ सफलतापूर्वक सम्पन्न गरेको छ ।रुपन्देही र कपिलवस्तुका ११ वटा व्यवस्थापन...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको चाडपर्ब लक्षित बिभिन्न अफरहरु सार्बजनिक
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ ।बैंकले...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शाखा तौलिहवामा
पालिकापत्र, कपिलवस्तु ।शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले कपिलवस्तुको तौलिहवामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । तौलिहवा शाखाको शुक्रबार कपिलवस्तु नगरपालिकाका...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank