September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
वातावरण संरक्षण देखि युवाहरुमा उद्यमशीलताको विकाससम्म शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक

काठमाडौं, २५ वैशाख । समाजसंगै बैंक भन्ने नाराका साथ शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वका अन्र्तरगत बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विकास बैंकले वातावरण संरक्षण, युवा लक्षित उद्यमशिलता विकास कार्यक्रम, शैक्षिक क्षेत्र विकास कार्यक्रम लगायतका वित्तीय जागरण सम्वन्धी बिभिन्न कार्यक्रमहरुमा आफूलाई जोडेको छ । चालु आर्थिक बर्षमा विकास बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत सञ्चालन गरेका प्रमुख कार्यक्रमहरुमा : Please click here to read full news.

Related Articles

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले ल्यायो फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफर
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले केनेक्ट आइपीएससंगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी “फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफर...
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ...
शाइन रेसुङ्गा बैंकबाट आईएमईमार्फत पठाएको रेमिट्यान्सको भुक्तानी पाइने
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आईएमई लिमिटेडसंगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ्ग (डीजीशाइन) एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको...
कावासोतीमा शाइन रेसुङ्गा बैंकको शाखा
बैंकिङ खबर/ शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नवलपुरको कावासोतीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सोमबार नवलपुर क्षेत्र नंं २...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा १४ प्रतिशत लाभांश दिने घोषणा
काठमाडौं।शाइनरेसुङ्गाडेभलपमेन्टबैंकले१४प्रतिशतलेलाभांशदिनेघोषणागरेकोछ।बुधबारसाँझबसेकोसञ्चालकसमितिकोबैठकले१३.३०प्रतिशतबोनसशेयररकरप्रयोजनकालागि०.७०प्रतिशतनगदलाभांशप्रस्तावगर्नेनिर्णयगरेकोकम्पनीसचिवतथासीईओप्रकाशपौडेललेजनाएकाछन्।please clickhereto read full news
शाइन रेशुंगाले जित्यो ‘बेस्ट म्यानेज्ड’ डेभलपमेन्ट बैंकको उपाधि
पालिकापत्र,बुटवल ।शाइन रेशुंगा डेभलपमेन्ट बैंकले बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि जितेको छ । न्यू बिजनेश एज प्रालिले सोमबार काठमाडौंमा आयोजना...
शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई इमर्जिङ एशिया बैकिंङमा बेस्ट बैंक अवार्ड प्रदान
८ भदौ, बुटवल । इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२३ अन्तर्गत नेपालबाट शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेस्ट बैंक सहित तीनवटा अवार्ड जितेको...
साइन रेसुङगाले ल्यायो बब्बाल मुद्ददी खाता योजना, १० गुणासम्म प्रतिफल पाइने
काठमाडौं । साइन रेसुङगा डेभलपमेन्ट बैंकले बब्बाल मुद्ददी खाता योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुको सेवा सुविधालाई ध्यानमा राखी...
‘दशै‌‌ र तिहार, शाइन रेसुङ्गाको डिजिटल उपहार’ अफर याेजना सार्वजनिक
काठमाडौ‌‌ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ...
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
काठमाडौँ, २६ असार । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank