September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
आइएमई पेमा शाइन रेसुङ्गा विकास बैंकको मोबाईल बैंकिङबाट सिधै क्यास लोड गर्न सकिने

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’मा अब शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरुले सजिलै क्यास लोड गर्न सक्ने भएका छन् ।

विभिन्न वित्तिय संस्था सँग आबद्ध भइ सेवाग्राहीहरुलाई विधुतीय भुक्तानी सहज गराउने उदेश्यका साथ आइएमई पेले शाइन रेसुङ्गा विकास बैंकसँग सम्झौता गरेको छ । सो सम्झौता अन्तर्गत अब शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरुले बैंकको मोबाईल बैंकिङबाट सिधै आइएमई पेमा पैसा लोड गर्न सक्ने कम्पनीले जनाएको छ । Please click here to read full news.

Related Articles

अब्बल कहलिँदै शाइन रेसुङ्गा: बन्यो सबैभन्दा धेरै नाफा र प्रतिसेयर आम्दानी बढाउने पहिलो बैंक
काठमाडौं ।चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा राष्ट्रिय स्तरका विकास बैंकहरुले १ अर्ब बढी नाफा कमाएका छन् ।चालु आवको...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले दियो वित्तिय साक्षरता कार्यक्रमलाई तिब्रता
दाङ– शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले वित्तिय साक्षरता कार्यक्रमलाई तिब्रता दिंदै आएको छ। बैंकले लमही नगरपालिका वडा नम्बर ६ देउपुर स्थित...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कको फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफर : दुई जना भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्न सक्ने
काठमाडौंँ /शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कले कनेक्ट आइपिएससँगको सहकार्यमा आफ्ना मोबाइल बैङ्किङ्ग प्रयोगकर्ताहरूका लागि ‘फन्ड ट्रान्सफर’मा मोवाइल फोन हातमा’ अफर सार्वजनिक...
विश्वको कुनै पनि स्थानबाट आईएमई मार्फत पठाएको पैसा अब सजिलै Shine Resunga Development Bank Ltd काे Mobile App Login गरी घरमै बसी प्राप्त गर्नुहोस्
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले IME Ltd. संगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ्ग (DigiShine) एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ‘फण्ड ट्रान्सफरमा मोवाइल फोन हातमा’ अफर सार्वजनिक
बैंकिङ्ग समाचार, काठमाडौं ।शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आइपीएस (connectIPS) संगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी “Fund Transfer मा...
यो दशैं र तिहार, शाइन रेसुङ्गा को डिजिटल उपहार
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ ।...
इमर्जिङ एशिया बैकिंङमा शाइन रेसुंगालाई बेस्ट बैंक अवार्ड
इमर्जिङ एशिया बैकिंङ अवार्ड-२०२३ अन्तर्गत नेपालबाट शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेस्ट बैंक सहित तीनवटा अवार्ड जितेको छ । Please clickhereto...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ‘फण्ड ट्रान्सफर मा मोबाइल फोन हातमा’ अफर सार्वजनिक
काठमाडौँ, १५ भाद्र । काठमाडौंः शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आईपीएससंगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी “फण्ड ट्रान्सफर मा...
शाइन रेसुंगाको 'डिजी शाइन' एपमा आईएमई रेमिट्यान्स सुविधा
शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले आईएमई लिमिटेडसँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ (डिजी शाइन) एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ।ग्राहकले...
डिजिटल साक्षरता तालीम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
श्याम घिमिरे,मंसीर ४ अर्घाखाँची-सन्धिखर्क नगरपालीका वडानम्वर १ र साईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको संयुक्त आयोजनामा टोल बिकास संस्थाका पदाधिकारीहरुलाई एकदिने...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank