September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
बेस्ट म्यानेज्ड’ डेभलपमेन्ट बैंकको उपाधि शाइन रेसुङ्गालाई

बुटवल । ‘बेस्ट म्यानेज्ड’ डेभलपमेन्ट बैंकको उपाधि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले जितेको छ । सोमबार न्यू बिजनेश एज प्रालिले काठमाडौंमा आयोजना गरेको सातौं न्यू बिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०२२ मा शाइन रेसुङ्गाले उत्कृष्ट व्यवस्थापन गरेवापत अन्य विकास बैंकलाई पछाडि पार्दै यो उपाधि जित्न सफल भएको हो । Please click here to read full news.

Related Articles

इमर्जिङ एशिया बैंकिङमा शाइन रेसुंगालाई बेस्ट बैंक अवार्ड
८ भदौ, बुटवल । इमर्जिङ एशिया बैकिंङ अवार्ड-२०२३ अन्तर्गत नेपालबाट शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेस्ट बैंक सहित तीनवटा अवार्ड जितेको...
शाइन रेसुंगाले फेरि जित्यो ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्ड
बैंकले सन् २०२२ मा पनि बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको थियो भने गत वर्ष अन्तर्राष्ट्रियस्तरको एसिया इमर्जिङ बैंकिङ अवार्ड...
आमा समूहलाई शाईन रेसुङ्गाद्वारा बित्तिय साक्षरता
बुटवल ।तिलोत्तमा नगरपालिका–३ को आमा समुहलाई शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक शंकरनगर शाखाको आयोजनामा बित्तिय साक्षरता कार्यकम सम्पन्न भएको छ ।...
लुम्बिनी लायन्स र शाइन रेसुंगा विकास बैंकबीच सम्झौता
११ कात्तिक, बुटवल । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने टिम लुम्बिनी लायन्सले शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई...
कागजी पिनलाई हटाउँदै शाइन रेसुङ्गा बैंकले सुरु गर्यो ‘ग्रीनपिन’
काठमाडौं । शाइन रेसुङ्गा बैंकले आफ्ना ग्राहकहरुको लागि ग्रीनपिन ल्याएको छ । ग्रीनपिन डेबिट कार्डका लागि बनाइएको कागजविहीन पिनभएको बैंकले...
आईएमई गरेको पैसा अब सिधै शाइन रेसुंगाको खातामा
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आईएमईसँगको सहकार्यमा मोबाइल बैंकिङ एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ । यससँगै ग्राहकले...
शाइन रेसुंगाले जित्यो ‘बेस्ट म्यानेज्ड बैंक’को उपाधि
बुटवल, २७ मंसिर ।शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि जितेको छ । न्यू बिजनेश एज प्रालिले सोमबार...
शाइन रेसुङ्गाको दशैँ अफर: हरेक रिचार्जमा ५ प्रतिशत छुट
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ ।...
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ...
Shine Resunga Bags the Prestigious Emerging Asia Banking Award
Shine Resunga Development Bank has won the Emerging Asia Banking Award 2022 based on the categories of Best Performance and...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank