September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन रेसुंगा बैंकले एक हजार बिरुवा रोप्दै

बुटवल । शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि.ले चालु आर्थिक वर्षमा एक हजार विरुवा रोप्दैछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्यावरण संरक्षणको लागि ‘शाइन ग्रो ग्रिन प्रोजेक्ट २०८०’ देशव्यापी संचालन गरिरहेको छ । जस अनुसार यो वर्ष एक हजार बिरुवा रोप्न लागेको हो । गत वर्ष बैंकको १४ औं वार्षिकोत्सव पारेर बैंकले १४ हजार विरुवा रोपेको थियो । Please click here to read full news.

Related Articles

वातावरण संरक्षण देखि युवाहरुमा उद्यमशीलताको विकाससम्म शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक
काठमाडौं, २५ वैशाख । समाजसंगै बैंक भन्ने नाराका साथ शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वका अन्र्तरगत बिभिन्न कार्यक्रमहरु गर्दै...
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ...
साइन रेसुङ्गा बैंकद्वारा प्युठानको मल्लरानीमा वृक्षारोपण सम्पन्न
शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि.ले चालु आर्थिक वर्षमा एक हजार विरुवा रोप्दैछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्यावरण संरक्षणको...
Fund Transfer मा Mobile Phone हातमा Offer
१५ भदौ, काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकलेconnectIPS सँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग प्रयोग कर्ताहरुका लागी “Fund Transfer मा Mobile...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक: पश्चिम नेपालको चम्किलो तारा
पश्चिम नेपालको आर्थिक तथा औद्योगिक केन्द्र बुटवल, रुपन्देहीमा केन्द्रीय कार्यालय स्थापना गरी २०६५ फागुन ११ गतेबाट ३ जिल्लामा कार्यक्षेत्र भएको...
शाइन रेसुङ्गा बैंकको थप ९ वटा एटिएम सञ्चालन
पालिकापत्र,बुटवल। बुटवल,२८ असार । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले थप ९ वटा एटिएम सञ्चालनमा ल्याएको छ । रुपन्देही जिल्लाको मणिग्राम...
शाइन रेसुंगा ‘इमर्जिङ एशिया बैकिंङ अवार्ड’बाट सम्मानित
काठमाडौँ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स...
शाइन रेसुंगाद्वारा डिजिटल बैंकिङ साक्षरता घरदैलो
बुटवल। शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले बुटवलमा डिजिटल बैंकिङ साक्षरता अभियान सञ्चालन गरेको छ । बैंकले शनिबार बुटवलको अमरपथ र...
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले जित्यो इमर्जिङ एशिया बैंकिङ अवार्ड
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स...
साइन रेसुंगा डेभलपमेन्ट बैंकमा कर्मचारीको व्यवस्थापन: ‘ह्याप्पिनेस इन्डेक्स’ मापन
काठमाडौं । पाँच प्रदेशमा फैलिएको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले नेपालको बैंकिङ इतिहासमै पहिलो पल्ट कर्मचारीको ‘ह्याप्पीनेस इण्डेक्स’ मापन गरिरहेको छ...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank