September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन रेसुङ्गाबाट फण्ड ट्रान्सफर गर्दा स्मार्ट फोन जित्ने अफर

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्टआइईएससँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिड्ड प्रयोगकर्ताहरुका लागी “फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा" अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत दुई जना भाग्यशाली मोवाइल बैकिङ्गको प्रयोगकर्ताले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको मोबाइल बैकिङ्ग एपबाट कनेक्ट आईपीएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्ने बैंकले जनाएको छ । please click here to read full news.

Related Articles

प्रदेशबाट राष्ट्रियस्तरसम्म निरन्तर अगाडि बढ्दै शाइन रेसुङ्गा
काठमाण्डौ । पछिल्लो समय बैंकिङ सेक्टरमा केही समस्या देखिएको छ। विशेषगरी कर्जा असुलीमा कठिनाइ देखिएको छ। तरलतामा संकुचनका साथै उच्च...
शाइन रेसुङ्गाको अफर, ‘फण्ड ट्रान्स्फरमा मोबाइल फोन हातमा’
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आइपिएससँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताहरुका लागि ‘फण्ड ट्रान्स्फरमा मोबाइल फोन हातमा’ अफर...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक वामी शाखाले मनायो आफ्नो १४ औं स्थापना दिवस !
गोविन्द कंडेल । फागुन ११, वामीटक्सार गुल्मी ।शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक वामी शाखाले आफनो स्थापनाको १३ औं बर्ष पूरा गरी...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले जित्यो बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैङ्कको उपाधि
काठमाडौँ /शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैङ्कको उपाधि आफ्नो पोल्टामा पारेको छ । न्यू बिजनेश एज प्रा.लि.ले सोमबार...
‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आईपीएससंगको सहकार्य गरेको छ । बैंकले आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी ‘फण्ड ट्रान्सफरमा...
साइन रेसुंगा डेभलपमेन्ट बैंकमा कर्मचारीको व्यवस्थापन: ‘ह्याप्पिनेस इन्डेक्स’ मापन
काठमाडौं । पाँच प्रदेशमा फैलिएको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले नेपालको बैंकिङ इतिहासमै पहिलो पल्ट कर्मचारीको ‘ह्याप्पीनेस इण्डेक्स’ मापन गरिरहेको छ...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकलाई ‘इमर्जिङ एशिया बैंकिङ अवार्ड’
बैंकिङ खबर/शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ पाएको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन...
शाइन रेसुङ्गाबाट डिजिटल कारोबार गर्दा २० प्रतिशत छुटका साथै उपहार
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै विभिन्न अफरहरु ल्याएको छ ।बैंकले डिजिटल कारोबारलाई...
शाइन रेसुंगा बैंकले जित्यो बेस्ट बैंक सहित तीनवटा उपाधि
बुटवल ।शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२३ अन्तर्गत नेपालबाट बेस्ट बैंक सहित तीनवटा उपाधि जितेको छ । Please...
Shine Resunga Development Bank Launches DigiShine to Foster a Culture of Digital Banking
Shine Resunga Development Bank has launched DigiShine, an online web portal that offers a variety of new online services to...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank