September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन रेसुङ्गा बैंकले ल्यायो ‘फण्ड ट्रान्सफरमा मोबाइल हातमा’ अफर

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्टआईपीएससंगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ प्रयोगकर्ताहरुका लागी ‘फण्ड ट्रान्सफरमा मोबाइल हातमा’ अफर सार्वजनिक गरेको छ । 

सो अफर अन्तर्गत दुई जना भाग्यशाली मोवाइल बैकिङ्गको प्रयोगकर्ताले शाइन रेसुङ्गाको मोबाइल बैकिङ्ग एपबाट कनेक्टआईपीएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् । Please Click here to read full news.

Related Articles

शाइन रेसुंगा बैंकले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
बुटवल,शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ...
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले जित्यो इमर्जिङ एशिया बैंकिङ अवार्ड
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स...
शाइन रेसुङ्गा विकास बैंकको नयाँ अफर “फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा”
काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आईपीएससँगको सहकार्यमा मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक...
विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने
बुटवल – शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आईएमईसँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ्ग एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ ।...
फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आईपीएससंगको सहकार्य गरेको छ । बैंकले आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी ‘फण्ड ट्रान्सफरमा...
शाइन रेसुङ्गाका ग्राहकले कनेक्ट आइपिएसबाट फण्ड ट्रान्सफर गर्दा मोबाइल पाउने
अफर अन्तर्गत दुई जना प्रयोगकर्ताले स्मार्ट फोन पाउने बैंकले बताएको छ । बैंकले कनेक्ट आइपिएससँगको सहकार्यमा यस्तो स्किम ल्याएको बताएको...
इमर्जिङ एशिया बैकिंङ अवार्ड : बेस्ट बैंक सहित तीन उपाधि जित्यो शाइन रेसुंगाले
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२३ मा नेपालबाट बेस्ट बैंक सहित तीनवटा उपाधि जितेको छ ।...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका ग्राहकहरूले आईएमई रेमिट्यान्सको रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्ने
काठमाडौं ।शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आइएमईसंगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ्ग एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ । ग्राहकहरूले...
ग्लोबल मनी विकअन्तर्गत रही शाइन रेसुंगाले गर्यो वक्तृत्वकला प्रतियोगिता
बुटवल– ग्लोबल मनी विक २०२४ अन्तर्गत रही शाइन रेसुंगा बैंकले वक्तृत्वकला प्रतियोगिता गरेको छ । बैंकले ग्लोबल मनी विकको यस...
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank