September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आईपीएससंगको सहकार्य गरेको छ । बैंकले आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर ल्याएको हो ।

यस अफर अन्तर्गत दुई जना भाग्यशाली मोबाइल बैकिङ्गको प्रयोगकर्ताले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको मोबाइल बैकिङ्ग एपबाट कनेक्ट आईपीएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् । यो अफर भाद्र १५ गतेदेखि असोज १४ गतेसम्म लागु हुनेछ । Please Click here to read full news.

Related Articles

शाइन रेसुङ्गा बैंकले ल्यायो ‘ग्रीनपिन’ याेजना
काठमाडौं । शाइन रेसुङ्गा बैंकले ग्राहकका लागि ‘ग्रीनपिन’ योजना ल्याएको छ । ‘ग्रीनपिन’ डेबिट कार्डका लागि बनाइएको कागज बिहीन पिन...
शान्ति माबि धारापानीमा साईन रेसुङ्गा डेभलपमेन्ट बैंकको डिजिटल बैंकिङ सम्बन्धी साक्षरता कार्यक्रम
श्याम घिमिरे,पौष २२ अर्घाखाँची-साईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको आयोजनामा भुमिकास्थान नगरपालीका ४ धारापानीमा रहेको शान्ति माबिमा एकदिने डिजिटल साक्षरता तालीम...
शाइन रेसुंगा डेभमलपमेन्ट बैंकले ल्यायो ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर
काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले कनेक्टआईपीएससँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ प्रयोगकर्ताका लागि ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक...
शाइन रेसुंगा ‘इमर्जिङ एशिया बैकिंङ अवार्ड’बाट सम्मानित
काठमाडौँ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स...
मर्जरको सिनर्जीले इन्डस्ट्रिको टप टायर बन्दै शाइन रेसुंगा, स्थिर र गुणस्तरीय व्यापार वृद्धि
काठमाडौं। स्थापनाकालदेखि नै निरन्तर स्थिर व्यापार वृद्धि पछ्याएको रेसुंगा डेभलपमेन्ट बैंकसँगको मर्जरपछि उत्पन्न भएको सिनर्जीले शाइन रेसुंगा डेभलपमेन्ट बैंक वित्तीय...
ग्लोबल मनी विकअन्तर्गत रही शाइन रेसुंगाले गर्यो वक्तृत्वकला प्रतियोगिता
बुटवल– ग्लोबल मनी विक २०२४ अन्तर्गत रही शाइन रेसुंगा बैंकले वक्तृत्वकला प्रतियोगिता गरेको छ । बैंकले ग्लोबल मनी विकको यस...
शंकरनगर वन वाटिकामा अनलाइन टिकेटिङ
११ फागुन, बुटवल । तिलोत्तमाको शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) को टिकट तथा शेड बुकिङ अब अनलाइन बैकिङमार्फत...
शाइन रेसुङ्गा बैंकले ११.०५ प्रतिशत लाभांश दिने
२४ असोज, काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सेयरधनीलाई ११.०५ प्रतिशत लाभांश दिने भएको छ । २३ असोजमा बसेको बैंक...
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ...
शाइन रेसुंगाले फेरि जित्यो ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्ड
बैंकले सन् २०२२ मा पनि बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको थियो भने गत वर्ष अन्तर्राष्ट्रियस्तरको एसिया इमर्जिङ बैंकिङ अवार्ड...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank