September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक उत्कृष्ट हुँदै अवार्ड जितेको हो ।

इण्डियन च्याम्बर अफ कमर्सले आह्वान गरेको खुल्ला प्रतिस्पर्धामा भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र नेपाल गरी ६ देशका बैंक तथा वित्तीय संस्थाहरुले अवार्डका आवेदन दिएका थिए । Please Click here to read full news.

Related Articles

‘दशै‌‌ र तिहार, शाइन रेसुङ्गाको डिजिटल उपहार’ अफर याेजना सार्वजनिक
काठमाडौ‌‌ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ...
आईएमई मार्फत विदेशबाट पठाएको पैसा अब शाइन रेसुङ्गाको मोबाइल एपमा प्राप्त गर्न सकिने
काठमाडौँ /शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आइएमईसँंगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ्ग एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ । ग्राहकहरूले...
अब आइएमई पेमा शाइन रेसुङ्गा विकास बैङ्कको मोबाइल बैङ्किङबाट क्यास लोड गर्न सकिने
नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे" मा अब शाइन रेसुङ्गा विकास बैङ्कका सेवाग्राहीहरूले सजिलै क्यास लोड गर्न सक्ने भएका छन्...
शाइन रेसुंगाद्वारा रुपन्देही क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम
भैरहवा, २६ मंसिर ।शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेड भैरहवा शाखाले सिद्धार्थनगर–९ स्थित रुपन्देही क्याम्पसमा आइतबार वित्तीय साक्षरता कार्यक्रम गरेको छ...
लुम्बिनी लायन्सको ‘होम बैंक पार्टनर’ बन्यो शाइन रेसुंगा
बुटवल ,१२ कार्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने टिम लुम्बिनी लायन्सले शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई...
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
काठमाडौँ, २६ असार । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र...
नबिल र शाइन रेसुंगाले जिते बेस्ट बैंक अवार्ड
१८ साउन, बुटवल । नबिल बैंक लि.र शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड जितेका छन्...
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले जित्यो इमर्जिङ एशिया बैंकिङ अवार्ड
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड-२०२२ जितेको छ ।बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन...
शाइन रेसुङ्गा बैंकको मोबाइल बैंकिङ्ग एपमा आईएमई रेमिट्यान्स सुविधा
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आइएमई लिमिटेडसंगको सहकार्य गरेको छ । बैंकले आफ्नो मोबाइल बैंकिङ्ग (डिजी साइन) एपमा...
How Shine Resunga is shaping its employer brand to stand out
Attracting and retaining the best human resource talents is crucial for all organizations. Gone are the days when employee satisfaction...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank