September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले डिजिटल बैंकिङको संस्कृतिलाई बढावा दिन “डिजि शाइ” सुरु

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरूलाई एकल विन्डो मार्फत विभिन्न प्रकारका नयाँ अनलाइन सेवाहरू प्रदान गर्ने अनलाइन वेब पोर्टल डिजि शाइन सुरु गरेको छ ।

डिजी शाइन वेब पोर्टल https://webservices.srdb.com.np/ मार्फत ग्राहकहरूले अनलाइन खाता खोल्न र मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड, डेबिट कार्ड, डिम्याट, र मेरो शेयर जस्ता सेवाहरूका लागि आवेदन दिन सक्नेछन् । ग्राहकहरूले मोबाइल र अनलाइन बैंकिङ, माई सेयर, सीआरएन नम्बर रजिष्ट्रेसन र जानकारी, क्यूआर कोड रजिष्ट्रेसन र पासवर्ड रिसेट, र डेबिट कार्ड दर्ता जस्ता निःशुल्क सेवाहरूको लागि पनि एउटै वेब पोर्टलबाट दर्ता गर्न सक्छन् । Click here to read full news

Related Articles

दशैं र तिहारमा शाइन रेसुङ्गाको डिजिटल उपहार
बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ । बैंकले...
शाइन रेसुङ्गाले ल्यायाे फण्ड ट्रान्सफरमा माेबाइल फाेन हातमा अफर
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले connectIPS सँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी “Fund Transfer मा Mobile Phone हातमा” अफर सार्वजनिक...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा
बैंकिङ खबर/शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट...
कावासोतीमा शाइन रेसुङ्गा बैंकको नयाँ शाखा
बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले नवलपुरको कावासोतीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।सोमबार नवलपुर क्षेत्र नंं २ का प्रतिनिधि...
विश्वको कुनै पनि स्थानबाट आईएमई मार्फत पठाएको पैसा अब सिधै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको मोबाइल बैंकिङ्ग एपमा पाइने
बैंकिङ्ग समाचार, काठमाडौं ।शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आइएमई (IME Ltd) संगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ्ग (DigiShine) एपमा आईएमई रेमिट्यान्स...
क्षितिज इन्टरनेशनल कलेजले जित्यो शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन-१ को उपाधि
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन -१ सफलतापूर्वक सम्पन्न गरेको छ ।रुपन्देही र कपिलवस्तुका ११ वटा व्यवस्थापन...
शाइन रेसुङ्गा बैंकको ‘फन्ड ट्रान्सफरमा मोवाइल फोन हातमा’ अफर, जित्नुस् १ थान स्मार्टफोन
काठमाडौं-शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आइपीएससंगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी फन्ड ट्रान्सफरमा मोवाइल फोन हातमा’ अफर सार्वजनिक गरेको...
अब्बल कहलिँदै शाइन रेसुङ्गा: बन्यो सबैभन्दा धेरै नाफा र प्रतिसेयर आम्दानी बढाउने पहिलो बैंक
काठमाडौं ।चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा राष्ट्रिय स्तरका विकास बैंकहरुले १ अर्ब बढी नाफा कमाएका छन् ।चालु आवको...
शाइन रेसुंगा बैंकले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
बुटवल,शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ...
साइन रेसुङ्गा बैंकद्वारा प्युठानको मल्लरानीमा वृक्षारोपण सम्पन्न
शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि.ले चालु आर्थिक वर्षमा एक हजार विरुवा रोप्दैछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्यावरण संरक्षणको...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank