September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन रेसुंगा बैंकले एक हजार बिरुवा रोप्दै

बुटवल, १४ साउन ।  शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि.ले चालु आर्थिक वर्षमा एक हजार विरुवा रोप्दैछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्यावरण संरक्षणको लागि ‘शाइन ग्रो ग्रिन प्रोजेक्ट २०८०’ देशव्यापी संचालन गरिरहेको छ । जस अनुसार यो वर्ष एक हजार बिरुवा रोप्न लागेको हो । गत वर्ष बैंकको १४ औं वार्षिकोत्सव पारेर बैंकले १४ हजार विरुवा रोपेको थियो । Please Click here to read full news.

Related Articles

Shine Resunga Development Bank launches ‘Fund Transfer Ma Mobile Phone Haathma Offer
KATHMANDU: Shine Resunga Development Bank has launched a “Fund Transfer Ma Mobile Phone Haathma Offer” for its mobile banking users...
अब आइएमई पेमा शाइन रेसुङ्गा विकास बैङ्कको मोबाइल बैङ्किङबाट क्यास लोड गर्न सकिने
नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे" मा अब शाइन रेसुङ्गा विकास बैङ्कका सेवाग्राहीहरूले सजिलै क्यास लोड गर्न सक्ने भएका छन्...
शाइन रेसुंगा बैंकले जित्यो इमर्जिङ एशिया बैकिङ अवार्ड
काठमाडौं, २४ असार । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र...
आईएमई मार्फत पठाएको पैसा अब साइन रेसुङ्गा बैंकको मोबाइल एपबाट घरमै
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आइएमई लिमिटेडसँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ्ग (डिजिसाइन) एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक नेशनल कार्ड स्विच तथा नेपालपे कार्डमा आवद्ध
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच NPS–NCS तथा Domestic Card Scheme (NEPALPAY Card) को प्रिन्सिपल मेम्बरसिपका...
आइएमईमार्फत पठाएको पैसा अब शाइन रेसुंगा विकास बैंकको एपमार्फत पाउन सकिने
काठमाडौँ-कुनै पनि मुलुकबाट आइएमईमार्फत पठाएको पैसा अब शाइन रेसुंगा विकास बैंकको एपमार्फत पाउन सकिने भएको छ। त्यसका लागि बैंकको डिजीशाइन...
लुम्बिनी लायन्स र शाइन रेसुंगा डेभलपमेन्ट बैंकबीच साझेदारी
२ असोज, बुटवल । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने लुम्बिनी लायन्सले शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई...
आईएमईबाट पठाएको पैसा अब शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको मोबाइल एपबाट सजिलै पाइने
काठमाडौँ, ७ असोज । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आईएमई लिमिटेडसंगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ्ग एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत...
इमर्जिङ एशिया बैकिंङमा शाइन रेसुंगा बैंकलाई बेस्ट बैंकसहित ३ अवार्ड
काठमाडौं, ८ भदौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड-२०२३ अन्तर्गत नेपालबाट बेस्ट बैंकसहित तीनवटा अवार्ड जितेको छ...
साइन रेसुङ्गा बैंकद्वारा प्युठानको मल्लरानीमा वृक्षारोपण सम्पन्न
शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि.ले चालु आर्थिक वर्षमा एक हजार विरुवा रोप्दैछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्यावरण संरक्षणको...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank