September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड

बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक उत्कृष्ट हुंदै अवार्ड जितेको हो । Please Click here to read full news.

Related Articles

विश्वको कुनै पनि स्थानबाट आईएमई मार्फत पठाएको पैसा साइन रेसुङ्गा मोबाइल एपमा
विश्वको कुनै पनि स्थानबाट आईएमई मार्फत पठाएको पैसा अब सजिलै Shine Resunga Development Bank Ltd Mobile App Login गरी घरमै...
शाइन रेसुङ्गा बैंक दाङद्वारा सरस्वती माविलाई शैक्षिक उपकरण सहयोग
घोराही, २० असार । व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तरगत शाइन रेसुङ्गा बैंक लिमिटेड दाङले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि शैक्षिक उपकरण...
शाइन रेसुङ्गा विकास बैंकको नयाँ अफर “फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा”
काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आईपीएससँगको सहकार्यमा मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक...
साइन रेसुङ्गा बैंकद्वारा प्युठानको मल्लरानीमा वृक्षारोपण सम्पन्न
शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि.ले चालु आर्थिक वर्षमा एक हजार विरुवा रोप्दैछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्यावरण संरक्षणको...
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले जित्यो इमर्जिङ एशिया बैंकिङ अवार्ड
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स...
शाईन रेसुङ्गा बैङ्क बुर्तिवाङको उपहारः प्रभा माविलाई कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर
बागलुङ । शाईन रेसुंगा विकास बैङ्क बुर्तिवाङ शाखाले निसीखोला गाउँपालिका वडा नं ३ बोहरागाउँ झिवाखोलास्थित प्रभा माध्यमिक विद्यालयलाई कम्प्युटर लगायतका...
शाइन रेसुंगाले फेरि जित्यो ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्ड
बैंकले सन् २०२२ मा पनि बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको थियो भने गत वर्ष अन्तर्राष्ट्रियस्तरको एसिया इमर्जिङ बैंकिङ अवार्ड...
शाइन रेसुङ्गा बैंकले ल्यायो ‘ग्रीनपिन’ याेजना
काठमाडौं । शाइन रेसुङ्गा बैंकले ग्राहकका लागि ‘ग्रीनपिन’ योजना ल्याएको छ । ‘ग्रीनपिन’ डेबिट कार्डका लागि बनाइएको कागज बिहीन पिन...
स्नातक तहका ५२ जना बिद्यार्थीहरुले गरे शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको 'स्वट एनालाईसीस'
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले 'शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १' सम्पन्न गरेको छ । रुपन्देही र कपिलवस्तु जिल्लाका ११ वटा...
एनपीएल विजेता लुम्बिनी लायन्सले शाइन रेसुंगालाई बनायो होम डेभलपमेन्ट बैंक पार्टनर
बुटवल । नेपाल प्रिमियर लिग एनपीएल २०२६मा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने टिम लुम्बिनी लायन्सले शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई होम डेभलपमेन्ट...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank