September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १ को उपाधि क्षितिज इन्टरनेशनल कलेजलाई

राष्ट्रिय स्तरको विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १ सफलतापूर्वक सम्पन्न गरेको छ ।

रुपन्देही र कपिलवस्तु जिल्लाका ११ वटा व्यवस्थापन संकायका कलेजका ५२ जना स्नातक तहका बिद्यार्थीहरुले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन–१ मा भाग लिएका थिए । जसमा विद्यार्थीहरुले“SWOT Analysis of Shine Resunga Development Bank Limited” बिषयमा निर्णायकहरुको उपस्थितीमा आ–आफ्नो प्रस्तुति राखेका थिए । अनलाइन मार्केटिङ सेवाहरूमा केन्द्रित रहेको स्टार्ट-अप कम्पनी इलभ क्त्रगबचभ ऋयलकगतिले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसनलाई भिजुअल पार्टनरकोरूप सहयोग गरेको थियो। Please click here to read the full news

Related Articles

शाइन रेसुंगा बैंकले एक हजार बिरुवा रोप्दै
बुटवल, १४ साउन ।शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि.ले चालु आर्थिक वर्षमा एक हजार विरुवा रोप्दैछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व...
शाइन रेसुङ्गा बैंकले ग्राहकहरुको सहजताको लागि वेवसाइटमार्फत वित्तीय सेवा प्रदान गर्दै
बैंकिङ खबर/बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले ग्राहकहरुको वित्तीय आवश्यकताहरु अझ सहज ढंगबाट पुरा गर्ने उद्देश्यले वेबसाइट...
शाइन रेसुंगाको 'डिजी शाइन' एपमा आईएमई रेमिट्यान्स सुविधा
शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले आईएमई लिमिटेडसँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ (डिजी शाइन) एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ।ग्राहकले...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड भैरहवा क्लस्टर अन्तर्गत रहेको सुर्यपुरा शाखाको आयोजना तथा सातवटा शाखाको संयुक्त सहकार्यमा गैडहवा गाउँ पालिका...
विश्वको कुनै पनि स्थानबाट आईएमई मार्फत पठाएको पैसा अब सिधै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको मोबाइल बैंकिङ्ग एपमा पाइने
बैंकिङ्ग समाचार, काठमाडौं ।शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आइएमई (IME Ltd) संगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ्ग (DigiShine) एपमा आईएमई रेमिट्यान्स...
Shine Resunga Development Bank Launches DigiShine to foster a culture of Digital Banking
Rupandehi , 7th july . Shine Resunga Development Bank has launched DigiShine, an online web portal that offers variety of...
‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आईपीएससंगको सहकार्य गरेको छ । बैंकले आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी ‘फण्ड ट्रान्सफरमा...
इमर्जिङ एशिया बैंकिङमा शाइन रेसुंगालाई बेस्ट बैंक अवार्ड
८ भदौ, बुटवल । इमर्जिङ एशिया बैकिंङ अवार्ड-२०२३ अन्तर्गत नेपालबाट शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेस्ट बैंक सहित तीनवटा अवार्ड जितेको...
शाइन रेसुङ्गा बैंकले ११.०५ प्रतिशत लाभांश दिने
२४ असोज, काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सेयरधनीलाई ११.०५ प्रतिशत लाभांश दिने भएको छ । २३ असोजमा बसेको बैंक...
आईएमई गरेको पैसा अब सिधै शाइन रेसुंगाको खातामा
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आईएमईसँगको सहकार्यमा मोबाइल बैंकिङ एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ । यससँगै ग्राहकले...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank