September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले ल्यायो फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफर

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले केनेक्ट आइपीएससंगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी “फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत दुई जना भाग्यशाली मोवाइल बैकिङ्गको प्रयोगकर्ताले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको मोबाइल बैकिङ्ग एपबाट कनेक्ट आइपीएस लाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् । Please click here to read full news.

Related Articles

शाईन बैंकद्वारा बिद्यार्थीलाई बैकिङ साक्षरता कार्यक्रम
भैरहवा। शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लि. मंगलापुर शाखाले विद्यार्थीहरुका लागि एक दिने डिजिटल बैंकिंङ्ग तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले जित्यो बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२४ अवार्ड
काठमाडौं, १० चैत्र । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२४ अवार्ड जितेको छ ।न्यू बिजनेश एज प्रा.लिले...
साइन रेसुंगा डेभलपमेण्ट बैंक इमर्जिङ एशिया बैकिंङ अवार्ड २०२३ बाट विभूषित
काठमाडौं । साइन रेसुंगा डेभलपमेण्ट बैंक इमर्जिङ एशिया बैकिंङ अवार्ड २०२३ बाट विभूषित भएको छ । त्यस्तै, बैंकले अन्य तीन...
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
काठमाडौँ, २६ असार । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र...
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
२६ असार २०८०, काठमाडौँ :शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पायो इमर्जिङ एशिया बैंकिङ अवार्ड
काठमाडौँ /शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ पाएको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन...
विश्वको कुनै पनि स्थानबाट आईएमई मार्फत पठाएको पैसा अब सिधै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको मोबाइल बैंकिङ्ग एपमा पाइने
बैंकिङ्ग समाचार, काठमाडौं ।शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आइएमई (IME Ltd) संगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ्ग (DigiShine) एपमा आईएमई रेमिट्यान्स...
बुटवलमा निःशुल्क दन्त शिविर
शिविरमा बैंकका पदाधिकारी तथा कर्मचारीहरु एवं बैंकका सेवाग्राहीलाई विशेषज्ञ चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूले मुख स्वास्थ्य एवं दन्त परीक्षण गरेका छन् ।...
साइन रेसुंगाले राष्ट्रिय १० के रन गर्ने
बुटवलको साइन रेसुंगा डेभलपमेन्ट बैंकले फागुन ११ गते साइन रेसुंगा राष्ट्रिय १० के रन (१० किमि दौड) आयोजना गर्ने भएको...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको चाडपर्ब लक्षित बिभिन्न अफरहरु सार्बजनिक
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ ।बैंकले...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank