October 13, 2026 (असोज २७, २०८३, मगलवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक नेशनल कार्ड स्विच तथा नेपालपे कार्डमा आवद्ध

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच NPS–NCS तथा Domestic Card Scheme (NEPALPAY Card) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता सम्पन्न भएको छ । कार्तिक १८ गते सम्पन्न उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।  Please click here to read full news. 

Related Articles

शाइन रेसुङ्गाले ल्यायाे फण्ड ट्रान्सफरमा माेबाइल फाेन हातमा अफर
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले connectIPS सँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी “Fund Transfer मा Mobile Phone हातमा” अफर सार्वजनिक...
शाइन रेसुंगा : इमर्जिङ एशिया बैकिंङको बेस्ट बैंक अवार्डबाट विभूषित
काठमाडौं । साइन रेसुंगा डेभलपमेण्ट बैंक इमर्जिङ एशिया बैकिंङ अवार्ड २०२३ बाट विभूषित भएको छ । त्यस्तै, बैंकले अन्य तीन...
सिद्धार्थ मा वि भेलाईलाई साइन रेसुङ्गा बैकको डिजिटल उपकरण
साइन रेसुङ्गा डेब्लोप्मेण्ट बैक गोरुसिङ्गे शाखा द्वारा सिद्धार्थ मा वि भेलाईलाई डिजिटल उपकरण हस्तान्तरण गरेको छ। बैंकको सस्थागत सामाजिक उत्तरदायित्व...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शाखा तौलिहवामा
पालिकापत्र, कपिलवस्तु ।शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले कपिलवस्तुको तौलिहवामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । तौलिहवा शाखाको शुक्रबार कपिलवस्तु नगरपालिकाका...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पायो इमर्जिङ एशिया बैंकिङ अवार्ड
काठमाडौँ /शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ पाएको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन...
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
काठमाडौँ, २६ असार । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र...
५१ हजार राशीको शाइन आर्थिक पत्रकारिता पुरस्कार भुसाललाई
बुटवल । पत्रकार यमलाल भुसाल शाइन आर्थिक पत्रकारिता पुरस्कार –२०७८ बाट पुरस्कृत भएका छन्। आर्थिक क्षेत्रमा निरन्तर कलम चलाउँदै आएको...
साइन रेसुङ्गा बैंकद्वारा प्युठानको मल्लरानीमा वृक्षारोपण सम्पन्न
प्युठान को पर्यटकीय सम्भावना बोकेको मल्लरानी डाँडा मा बृझारोपण गरिएको छ। साइन रेसुङ्गा डेभलपमेन्ट बैंक को राष्ट्रिय कार्यक्रम गोर प्रोजेक्ट...
कावासोतीमा शाइन रेसुङ्गा बैंकको नयाँ शाखा
बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले नवलपुरको कावासोतीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।सोमबार नवलपुर क्षेत्र नंं २ का प्रतिनिधि...
यो दशैं र तिहार, शाइनरेसुङ्गाको डिजिटल उपहार
बैंकिङ खबर/शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै विभिन्न अफरहरु ल्याएको छ। बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank