बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा बैङ्क उत्कृष्ट हुँदै अवार्ड जित्न सफल भएको हो । Please click here to read full news,
2024 All Rights reserved with Shine Resunga Development Bank