September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा १४ प्रतिशत लाभांश दिने घोषणा

काठमाडौं  शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १४ प्रतिशतले लाभांश दिने घोषणा गरेको   बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले १३.३० प्रतिशत बोनस शेयर  कर प्रयोजनका लागि .७० प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव तथा सीईओ प्रकाश पौडेलले जनाएका छन्  please click here to read full news

Related Articles

शाईन रेसुङ्गाद्वारा तिलोत्तमामा विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम
बुटवल । शाईन रेसुङगा डेभलप्मेन्ट बैंक शंकरनगर र ड्राईभरटोल शाखाको आयोजनामा वित्तीय साक्षरता कार्यकम सम्पन्न भएको छ । बैंकिङ सम्बन्धी...
हाटबजार व्यवसायीले गरे क्यूआर प्रयोगको सम्झौता
बुटवल,२७ पुस । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले डिजिटल बैंकिङ साक्षरतालाई अभियानकै रुपमा सञ्चालन गरेको छ । सोही अनुसार मंगलबार हाटबजार...
शाइन रेशुंगा डेभलपमेन्ट बैंकले बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको प्रथम उपाधि जित्न सफल
काठमाडौँ, २७, मंसिर । शाइन रेशुंगा डेभलपमेन्ट बैंकले बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि जितेको छ । न्यू बिजनेश एज प्रालिले...
शाइन रेशुङ्गा डेभलपमेण्ट बैंक धनगढीद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
बैंकिङ खबर ।शाइन रेशुङ्गा डेभलपमेण्ट बैंक लि. धनगढी शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई बैंकिङ सम्बन्धि...
शाइन रेसुंगा बैकलाई इमर्जिङ एशिया बैकिंङ अवार्ड तथा बेष्ट बैंक सहित तीन उपाधि
बुटवल ,शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२३ अन्तर्गत नेपालबाट बेष्ट बैंक सहित तीनवटा उपाधि जितेको छ । Please...
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले जित्यो ‘इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२’
बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कको फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफर : दुई जना भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्न सक्ने
काठमाडौंँ /शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कले कनेक्ट आइपिएससँगको सहकार्यमा आफ्ना मोबाइल बैङ्किङ्ग प्रयोगकर्ताहरूका लागि ‘फन्ड ट्रान्सफर’मा मोवाइल फोन हातमा’ अफर सार्वजनिक...
शाइन रेसुंगा बैंकले एक हजार बिरुवा रोप्दै
बुटवल, १४ साउन ।शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि.ले चालु आर्थिक वर्षमा एक हजार विरुवा रोप्दैछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व...
यो दशैं र तिहार, शाइन रेसुङ्गा बैंकको डिजिटल उपहार
काठमाडौं-शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ ।...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कको योजनाः यो दशैँ र तिहार, शाइन रेसुङ्गाको डिजिटल उपहार
शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क लिमिटेडले नेपालीहरूको महान चाड दशैँ, तिहार र छठ पर्वहरूलाई लक्षित गर्दै विभिन्न अफरहरू सार्वजनिक गरेको छ...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank