September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १ को उपाधि क्षितिज इन्टरनेशनल कलेजलाई

बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १ सफलतापूर्वक सम्पन्न गरेको छ । रुपन्देही र कपिलवस्तु जिल्लाका ११ वटा व्यवस्थापन संकायका कलेजका ५२ जना स्नातक तहका बिद्यार्थीहरुले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन–१ मा भाग लिएका थिए ।

जसमा विद्यार्थीहरुले ‘स्वेट एनालाइसिस अफ शाइन रेसुङगा भेभलपमेन्ट बैंक लिमिटेड’ बिषयमा निर्णायकहरुको उपस्थितीमा आ–आफ्नो प्रस्तुति राखेका थिए । अनलाइन मार्केटिङ सेवाहरूमा केन्द्रित रहेको स्टार्ट अप कम्पनी वान स्क्वायर कन्सल्टले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसनलाई भिजुअल पार्टनरकोरूप सहयोग गरेको थियो। Please click here to read full news

Related Articles

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकलाई ‘इमर्जिङ एशिया बैंकिङ अवार्ड’
बैंकिङ खबर/शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ पाएको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन...
शाइन रेसुङ्गा इमर्जिङ एशिया बैंकिङमा बेस्ट बैंक अवार्डबाट सम्मानित
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक इमर्जिङ एशिया बैकिंङ अवार्ड-२०२३ अन्तर्गत नेपालबाट बेस्ट बैंकसहित तीन वटा अवार्डबाट सम्मानित भएको छ । Please...
‘दशै‌‌ र तिहार, शाइन रेसुङ्गाको डिजिटल उपहार’ अफर याेजना सार्वजनिक
काठमाडौ‌‌ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ...
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स...
शाइन रेशुंगाले जित्यो ‘बेस्ट म्यानेज्ड’ डेभलपमेन्ट बैंकको उपाधि
पालिकापत्र,बुटवल ।शाइन रेशुंगा डेभलपमेन्ट बैंकले बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि जितेको छ । न्यू बिजनेश एज प्रालिले सोमबार काठमाडौंमा आयोजना...
यो दशैं र तिहार, शाइन रेसुङ्गा बैंकको डिजिटल उपहार
काठमाडौं-शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ ।...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले दियो वित्तिय साक्षरता कार्यक्रमलाई तिब्रता
दाङ– शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले वित्तिय साक्षरता कार्यक्रमलाई तिब्रता दिंदै आएको छ। बैंकले लमही नगरपालिका वडा नम्बर ६ देउपुर स्थित...
शंकरनगर वन वाटिकामा अनलाइन टिकेटिङ
११ फागुन, बुटवल । तिलोत्तमाको शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) को टिकट तथा शेड बुकिङ अब अनलाइन बैकिङमार्फत...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा १४ प्रतिशत लाभांश दिने घोषणा
काठमाडौं।शाइनरेसुङ्गाडेभलपमेन्टबैंकले१४प्रतिशतलेलाभांशदिनेघोषणागरेकोछ।बुधबारसाँझबसेकोसञ्चालकसमितिकोबैठकले१३.३०प्रतिशतबोनसशेयररकरप्रयोजनकालागि०.७०प्रतिशतनगदलाभांशप्रस्तावगर्नेनिर्णयगरेकोकम्पनीसचिवतथासीईओप्रकाशपौडेललेजनाएकाछन्।please clickhereto read full news
शाइन रेशुङ्गा डेभलपमेण्ट बैंक धनगढीद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
बैंकिङ खबर ।शाइन रेशुङ्गा डेभलपमेण्ट बैंक लि. धनगढी शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई बैंकिङ सम्बन्धि...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank