September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन रेसुंगा डेभमलपमेन्ट बैंकले ल्यायो ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर

काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले कनेक्टआईपीएससँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ प्रयोगकर्ताका लागि ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ।

यो अफरअन्तर्गत दुईजना भाग्यशाली मोबाइल बैंकिङको प्रयोगकर्ताले शाइन रेसुंगा डेभलपमेन्ट बैंकको मोबाइल बैकिङ एपबाट कनेक्टआईपीएसलाई छनोट गरी फन्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन्। 

यो अफर आज भदौ १५ गतेदेखि असोज १४ गतेसम्म लागू हुनेछ। मोबाइल बैंकिङ एपमा उपलब्ध कनेक्टरआईपीएसलाई छनोट गरी फन्ड ट्रान्सफर गर्ने दुईजना प्रयोकर्तालाई अफरको अन्त्यमा विजेता घोषणा गरिनेछ। सोको जानकारी शाइन रेसुंगा डेभलपमेन्ट बैंकको आधिकारिक सामाजिक सञ्जालमा प्रकाशन गरिनेछ। please click here to read full news.

Related Articles

शाइन रेसुङ्गा बैङ्कको सामाजिक उत्तरदायित्वः वार्षिकोत्सवमा १४ हजार ४० बृक्षरोपण
बुटवल /शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क लिमिटेडले वातावरण संरक्षण र हरियाली प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले १४ हजार बढी बृक्षरोपण गरेको छ।बैङ्कले...
शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई ‘इमर्जिङ एशिया बैंकिङ्ग’ अवार्ड
बैंकिङ्ग समाचार, काठमाडौं ।शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ्ग अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट...
लुम्बिनी लायन्स र शाइन रेसुंगा डेभलपमेन्ट बैंकबीच साझेदारी
२ असोज, बुटवल । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने लुम्बिनी लायन्सले शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई...
शाइन रेसुङ्गा बैंकद्वारा एक वर्षमा १४ हजार बढी बृक्षारोपण
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले वातावरण संरक्षण र हरियाली प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले १४ हजार बढी बृक्षारोपण गरेको छ...
आईएमई मार्फत विदेशबाट पठाएको पैसा अब शाइन रेसुङ्गाको मोबाइल एपमा प्राप्त गर्न सकिने
काठमाडौँ /शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आइएमईसँंगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ्ग एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ । ग्राहकहरूले...
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
२६ असार २०८०, काठमाडौँ :शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र...
शाइन रेसुङ्गा बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमः वार्षिकोत्सवमा १४ हजार बढी बिरुवा बृक्षारोपण
बैंकिङ्ग समाचार, काठमाडौं ।शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लि.ले वातावरण संरक्षण र हरियाली प्रवद्र्धन योगदान पुर्याउने उद्देश्यले १४ हजार बढी बिरुवा...
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
काठमाडौँ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । इण्डियन च्याम्बर अफ कमर्सले आह्वान गरेको खुल्ला...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकलाई इमर्जिङ एशिया बैंकिङ अवार्ड
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ पाएको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स...
स्नातक तहका ५२ जना बिद्यार्थीहरुले गरे शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको 'स्वट एनालाईसीस'
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले 'शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १' सम्पन्न गरेको छ । रुपन्देही र कपिलवस्तु जिल्लाका ११ वटा...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank