September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले जित्यो इमर्जिङ एशिया बैंकिङ अवार्ड

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड-२०२२ जितेको छ । 

बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक उत्कृष्ट हुँदै अवार्ड जितेको हो इण्डियन च्याम्बर अफ कमर्सले आह्वान गरेको खुल्ला प्रतिस्पर्धामा भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र नेपाल गरी ६ देशका बैंक तथा वित्तीय संस्थाहरुले अवार्डका आवेदन दिएका थिए ।अवार्डका लागि इण्डियन च्याम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचक निर्धारण गरेको थियो । जसमध्ये शाइन रेसुंगाले कुल सम्पत्ति, कुल निक्षेप, कुल कर्जा तथा सापटी, खुद कर्जा तथा सापटी, कुल ब्याज आर्जन, कुल ब्याज खर्च, शुल्कमा आधारित आम्दानी, सञ्चालन खर्च, कर पछिको खुद नाफा, प्रावधान र आकस्मिकता तथा अन्य आम्दानी लगायतका सूचकहरुमा उत्कृष्ट भएको बैंकले जनाएको छ । Please Click here to read full news.


Related Articles

शाइन रेसुङ्गा बैंकले ११.०५ प्रतिशत लाभांश दिने
२४ असोज, काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सेयरधनीलाई ११.०५ प्रतिशत लाभांश दिने भएको छ । २३ असोजमा बसेको बैंक...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पायो इमर्जिङ एशिया बैंकिङ अवार्ड
काठमाडौँ /शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ पाएको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन...
शाइन रेसुङ्गा बैङ्क १७ औं वर्षमा,आर्थिक पत्रकारिता पुरस्कार खनाललाई
रुपन्देही ।काठमाडौं बाहिर केन्द्रीय कार्यालय रहेको ‘ख’ वर्गको शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क १७ औ वर्षमा प्रवेश गरेको छ । बैङ्कको अधिकृत...
साइन रेसुंगाले राष्ट्रिय १० के रन गर्ने
बुटवलको साइन रेसुंगा डेभलपमेन्ट बैंकले फागुन ११ गते साइन रेसुंगा राष्ट्रिय १० के रन (१० किमि दौड) आयोजना गर्ने भएको...
मर्जरको सिनर्जीले इन्डस्ट्रिको टप टायर बन्दै शाइन रेसुंगा, स्थिर र गुणस्तरीय व्यापार वृद्धि
काठमाडौं। स्थापनाकालदेखि नै निरन्तर स्थिर व्यापार वृद्धि पछ्याएको रेसुंगा डेभलपमेन्ट बैंकसँगको मर्जरपछि उत्पन्न भएको सिनर्जीले शाइन रेसुंगा डेभलपमेन्ट बैंक वित्तीय...
सिद्धार्थ मा वि भेलाईलाई साइन रेसुङ्गा बैकको डिजिटल उपकरण
साइन रेसुङ्गा डेब्लोप्मेण्ट बैक गोरुसिङ्गे शाखा द्वारा सिद्धार्थ मा वि भेलाईलाई डिजिटल उपकरण हस्तान्तरण गरेको छ। बैंकको सस्थागत सामाजिक उत्तरदायित्व...
शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १ को उपाधि क्षितिज इन्टरनेशनल कलेजलाई
बैंकिङ खबर/राष्ट्रिय स्तरको विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १ सफलतापूर्वक सम्पन्न गरेको छ ।...
आईएमई गरेको पैसा अब सिधै शाइन रेसुंगाको खातामा
काठमाडौं- शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आइएमई लिमिटेडसंगको सहकार्य गरेको छ । बैंकले आफ्नो मोबाइल बैंकिङ्ग (डिजी साइन) एपमा आईएमई...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकलाई इमर्जिङ एशिया बैंकिङ अवार्ड
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ ।बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका...
शाइन रेसुङ्गाको दसैं-तिहार अफरः ग्राहकहरूलाई छुटैछुट
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नेपालीहरुको महान चाड दसैं, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ ।बैंकले...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank