September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन रेसुंगाको 'डिजी शाइन' एपमा आईएमई रेमिट्यान्स सुविधा

शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले आईएमई लिमिटेडसँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ (डिजी शाइन) एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ।

ग्राहकले अब कुनै पनि समयमा आईएमई रेमिट्यान्सको रकम सीधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन्। जसले गर्दा बैंकमा वा आईएमई रेमिट्यान्स संकलन गर्ने शाखामा गई लाममा उभिनु पर्दैन। Please Click here to read full news.

Related Articles

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा १४ प्रतिशत लाभांश दिने घोषणा
काठमाडौं।शाइनरेसुङ्गाडेभलपमेन्टबैंकले१४प्रतिशतलेलाभांशदिनेघोषणागरेकोछ।बुधबारसाँझबसेकोसञ्चालकसमितिकोबैठकले१३.३०प्रतिशतबोनसशेयररकरप्रयोजनकालागि०.७०प्रतिशतनगदलाभांशप्रस्तावगर्नेनिर्णयगरेकोकम्पनीसचिवतथासीईओप्रकाशपौडेललेजनाएकाछन्।please clickhereto read full news
आईएमईमार्फत पठाएको पैसा अब सजिले शाइन रेसुंगा डेभलपमेन्ट बैंक को मोबाइल एपबाट प्राप्त गर्न सकिने
काठमाण्डौ। शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले आईएमई लिमिटेडसँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ (डिजी शाइन) एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको...
शाइन रेसुंगा बैंकले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
बुटवल, असार २४। शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ। बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स...
शाइन रेसुङ्गालाई ‘इमर्जिङ एसिया’ अवार्ड
बुटवल, असार २६ गते ।बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले ‘इमर्जिङ एसिया’ बैङ्किङ अवार्ड २०२२ जितेको छ ।...
शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई इमर्जिङ एशिया बैकिंङमा बेस्ट बैंक अवार्ड प्रदान
८ भदौ, बुटवल । इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२३ अन्तर्गत नेपालबाट शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेस्ट बैंक सहित तीनवटा अवार्ड जितेको...
शाइन रेसुंगालाई फेरि ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्ड
न्यू बिजनेश एज प्रालिले काठमाडौंमा शुक्रबार गरेको न्यूबिज बिजनेस् कन्क्लेभ एण्ड अवार्ड २०२४ अन्तर्गत् विकास बैंकहरुमध्ये शाइन रेसुंगा उत्कृष्ट हुँदै...
How Shine Resunga is shaping its employer brand to stand out
Attracting and retaining the best human resource talents is crucial for all organizations. Gone are the days when employee satisfaction...
शाइन रेसुङ्गाका ग्राहकले कनेक्ट आइपिएसबाट फण्ड ट्रान्सफर गर्दा मोबाइल पाउने
अफर अन्तर्गत दुई जना प्रयोगकर्ताले स्मार्ट फोन पाउने बैंकले बताएको छ । बैंकले कनेक्ट आइपिएससँगको सहकार्यमा यस्तो स्किम ल्याएको बताएको...
शाइन रेसुङ्गाको अफर, ‘फण्ड ट्रान्स्फरमा मोबाइल फोन हातमा’
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आइपिएससँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताहरुका लागि ‘फण्ड ट्रान्स्फरमा मोबाइल फोन हातमा’ अफर...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक १५औं वर्षमा प्रवेश
बुटवल ।बुटवलमा केन्द्रीय कार्यालय रहेको डेभलपमेन्ट बैंक शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक १४औं वर्ष पूरा गरी १५औं वर्षमा प्रवेश गरेको छ।२०६५...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank