September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन रेसुङ्गाको ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आईपीएससंगको सहकार्य गरेको छ । बैंकले आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर ल्याएको हो ।यस अफर अन्तर्गत दुई जना भाग्यशाली मोबाइल बैकिङ्गको प्रयोगकर्ताले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको मोबाइल बैकिङ्ग एपबाट कनेक्ट आईपीएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् । यो अफर भाद्र १५ गतेदेखि असोज १४ गतेसम्म लागु हुनेछ । Please click here to read full news.

Related Articles

शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ...
‘दशै‌‌ र तिहार, शाइन रेसुङ्गाको डिजिटल उपहार’ अफर याेजना सार्वजनिक
काठमाडौ‌‌ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ...
शाइन रेसुंगा ‘इमर्जिङ एशिया बैकिंङ अवार्ड’बाट सम्मानित
काठमाडौँ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स...
डिजिटल साक्षरता तालीम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
श्याम घिमिरे,मंसीर ४ अर्घाखाँची-सन्धिखर्क नगरपालीका वडानम्वर १ र साईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको संयुक्त आयोजनामा टोल बिकास संस्थाका पदाधिकारीहरुलाई एकदिने...
शाइन रेसुङ्गाले ल्यायो विभिन्न डिजिटल उपहार
काठमाडौं, १२ असोज । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न...
विश्वको कुनै पनि स्थानबाट आईएमई मार्फत पठाएको पैसा साइन रेसुङ्गा मोबाइल एपमा
विश्वको कुनै पनि स्थानबाट आईएमई मार्फत पठाएको पैसा अब सजिलै Shine Resunga Development Bank Ltd Mobile App Login गरी घरमै...
यो दशैं र तिहार, शाइन रेसुङ्गा बैंकको डिजिटल उपहार
काठमाडौं-शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ ।...
शाइन रेसुंगाद्वारा रुपन्देही क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम
भैरहवा, २६ मंसिर ।शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेड भैरहवा शाखाले सिद्धार्थनगर–९ स्थित रुपन्देही क्याम्पसमा आइतबार वित्तीय साक्षरता कार्यक्रम गरेको छ...
शाइन रेसुङ्गा विकास बैंकको नयाँ अफर “फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा”
काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आईपीएससँगको सहकार्यमा मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक...
शाइन रेसुंगा बैंकले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
बुटवल,शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank