October 24, 2026 (कार्तिक ८, २०८३, शनिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड

काठमाडौँ, २६ असार । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक उत्कृष्ट हुँदै अवार्ड जितेको हो । Please Click here to read full news.

Related Articles

धनगढीको हरियाली अभियानमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको साथ
धनगढीः धनगढी उपमहानगरपालिकाको हरित प्रवर्धन कार्यक्रमलाई शाइन रेसुङ्गा डेभलपमेन्ट बैँंक धनगढी शाखाले सहयोग गरेको छ।धनगढी उपमहानगरपालिकाले प्रारम्भ गरेको धनगढीको हरियाली...
यो दशैं र तिहार, शाइन रेसुंगा को डिजिटल उपहार
काठमाडौं । शाइन रेसुंगा डेभलपमेण्ट बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै विभिन्न अफरहरु ल्याएको...
‘ग्लोबल मनि वीक’मा शाइन रेसुंगा बैंकका विविध कार्यक्रम
बुटवल, ७ चैत । ग्लोबल मनि वीक २०२४ को अवसरमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकले वित्तीय साक्षरता लगायत विभिन्न कार्यक्रम गरेर...
डिजिटल साक्षरता तालीम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
श्याम घिमिरे,मंसीर ४ अर्घाखाँची-सन्धिखर्क नगरपालीका वडानम्वर १ र साईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको संयुक्त आयोजनामा टोल बिकास संस्थाका पदाधिकारीहरुलाई एकदिने...
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ...
यो दशैं र तिहार, शाइन रेसुङ्गा बैंकको डिजिटल उपहार
काठमाडौं-शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ ।...
बुटवलमा राष्ट्रिय टेनके रन प्रतियोगिता हुने
रन टु शाइन’ भन्ने नाराका साथ बुटवलमा राष्ट्रिय टेन के रन प्रतियोगिता हुने भएको छ।बुटवलमा प्रधान कार्यालय रहेको नेपालको एकमात्र...
शाइन रेसुंगाद्वारा रुपन्देही क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम
भैरहवा, २६ मंसिर ।शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेड भैरहवा शाखाले सिद्धार्थनगर–९ स्थित रुपन्देही क्याम्पसमा आइतबार वित्तीय साक्षरता कार्यक्रम गरेको छ...
शाइन रेसुंगा बैंकको ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक, यस्ता छन् सुविधा
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले कनेक्टआईपीएससँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ प्रयोगकर्ताका लागि ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले ल्यायो फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफर
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले केनेक्ट आइपीएससंगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी “फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफर...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank