September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ‘फण्ड ट्रान्सफरमा मोवाइल फोन हातमा’ अफर सार्वजनिक

बैंकिङ्ग समाचार, काठमाडौं ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आइपीएस (connectIPS) संगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी “Fund Transfer मा Mobile Phone हातमा” अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत दुई जना भाग्यशाली मोवाइल बैकिङ्गको प्रयोगकर्ताले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको मोबाइल बैकिङ्ग एपबाट connectIPS लाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् । Please Click here to read full news.

Related Articles

शाइन रेसुङ्गा बैंकले ल्यायो ‘फण्ड ट्रान्सफरमा मोबाइल हातमा’ अफर
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्टआईपीएससंगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ प्रयोगकर्ताहरुका लागी ‘फण्ड ट्रान्सफरमा मोबाइल हातमा’ अफर सार्वजनिक गरेको...
शाइन रेसुङ्गा बैंकको सामाजिक उत्तरदायित्व: वार्षिकोत्सवमा १४ हजार ४० वृक्षरोपण
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लि.ले वातावरण संरक्षण र हरियाली प्रवद्र्धनमा योगदान पुर्‍याउने उद्देश्यले १४ हजार बढी बृक्षरोपण गरेको छ ।...
शाइन रेसुंगा : इमर्जिङ एशिया बैकिंङको बेस्ट बैंक अवार्डबाट विभूषित
काठमाडौं । साइन रेसुंगा डेभलपमेण्ट बैंक इमर्जिङ एशिया बैकिंङ अवार्ड २०२३ बाट विभूषित भएको छ । त्यस्तै, बैंकले अन्य तीन...
शान्ति माबि धारापानीमा साईन रेसुङ्गा डेभलपमेन्ट बैंकको डिजिटल बैंकिङ सम्बन्धी साक्षरता कार्यक्रम
श्याम घिमिरे,पौष २२ अर्घाखाँची-साईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको आयोजनामा भुमिकास्थान नगरपालीका ४ धारापानीमा रहेको शान्ति माबिमा एकदिने डिजिटल साक्षरता तालीम...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा १४ प्रतिशत लाभांश दिने घोषणा
काठमाडौं।शाइनरेसुङ्गाडेभलपमेन्टबैंकले१४प्रतिशतलेलाभांशदिनेघोषणागरेकोछ।बुधबारसाँझबसेकोसञ्चालकसमितिकोबैठकले१३.३०प्रतिशतबोनसशेयररकरप्रयोजनकालागि०.७०प्रतिशतनगदलाभांशप्रस्तावगर्नेनिर्णयगरेकोकम्पनीसचिवतथासीईओप्रकाशपौडेललेजनाएकाछन्।please clickhereto read full news
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स...
वातावरण संरक्षण देखि युवाहरुमा उद्यमशीलताको विकाससम्म शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक
काठमाडौं, २५ वैशाख । समाजसंगै बैंक भन्ने नाराका साथ शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वका अन्र्तरगत बिभिन्न कार्यक्रमहरु गर्दै...
शाइन रेसुङ्गा बैंकमा वेवसाइटबाटै वित्तीय सेवा लिन निवेदन दिन सकिने
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले वेवसाइट मार्फत विभिन्न बैंकिङ सेवाहरुका लागि निवेदन दिन मिल्ने व्यवस्था मिलाएको छ ।...
शाइन रेसुङ्गा बैंकको ‘फन्ड ट्रान्सफरमा मोवाइल फोन हातमा’ अफर, जित्नुस् १ थान स्मार्टफोन
काठमाडौं-शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आइपीएससंगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी फन्ड ट्रान्सफरमा मोवाइल फोन हातमा’ अफर सार्वजनिक गरेको...
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले जित्यो इमर्जिङ एशिया बैंकिङ अवार्ड
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड-२०२२ जितेको छ ।बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank