September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
शाईन रेसुङ्गा बैङ्क बुर्तिवाङको उपहारः प्रभा माविलाई कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर

बागलुङ । शाईन रेसुंगा विकास बैङ्क बुर्तिवाङ शाखाले निसीखोला गाउँपालिका वडा नं ३ बोहरागाउँ झिवाखोलास्थित प्रभा माध्यमिक विद्यालयलाई कम्प्युटर लगायतका सामाग्री हस्तान्तरण गरेको छ । गत शुक्रबार विद्यालयमा एक कार्यक्रम आयोजना गदै बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालयलाई शिक्षामा आधुनिकता ल्याउन भन्दै आधुनिक प्रविधि कम्प्युटर, कलर प्रिन्टर र प्रोजेक्टर हस्तारन्तरण गरेको हो । Please click here to read full news.

Related Articles

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा
बैंकिङ खबर/शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट...
विश्वको कुनै पनि स्थानबाट आईएमई मार्फत पठाएको पैसा अब सिधै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको मोबाइल बैंकिङ्ग एपमा पाइने
बैंकिङ्ग समाचार, काठमाडौं ।शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आइएमई (IME Ltd) संगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ्ग (DigiShine) एपमा आईएमई रेमिट्यान्स...
शाइन रेसुङ्गाबाट फण्ड ट्रान्सफर गर्दा स्मार्ट फोन जित्ने अफर
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्टआइईएससँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिड्ड प्रयोगकर्ताहरुका लागी “फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा" अफर सार्वजनिक गरेको छ...
शाइन रेसुंगाले जित्यो ‘बेस्ट म्यानेज्ड बैंक’को उपाधि
बुटवल, २७ मंसिर ।शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि जितेको छ । न्यू बिजनेश एज प्रालिले सोमबार...
शाइन रेसुङ्गा बैंकको मोबाइल बैंकिङ्ग एपमा आईएमई रेमिट्यान्स सुविधा
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आइएमई लिमिटेडसंगको सहकार्य गरेको छ । बैंकले आफ्नो मोबाइल बैंकिङ्ग (डिजी साइन) एपमा...
शाइन रेशुंगाले जित्यो ‘बेस्ट म्यानेज्ड’ डेभलपमेन्ट बैंकको उपाधि
पालिकापत्र,बुटवल ।शाइन रेशुंगा डेभलपमेन्ट बैंकले बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि जितेको छ । न्यू बिजनेश एज प्रालिले सोमबार काठमाडौंमा आयोजना...
स्नातक तहका ५२ जना बिद्यार्थीहरुले गरे शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको 'स्वट एनालाईसीस'
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले 'शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १' सम्पन्न गरेको छ । रुपन्देही र कपिलवस्तु जिल्लाका ११ वटा...
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
काठमाडौँ, २६ असार । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक वामी शाखाले मनायो आफ्नो १४ औं स्थापना दिवस !
गोविन्द कंडेल । फागुन ११, वामीटक्सार गुल्मी ।शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक वामी शाखाले आफनो स्थापनाको १३ औं बर्ष पूरा गरी...
शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसनको उपाधि क्षितिज इन्टरनेशनल कलेजलाई
बुटवल /शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १ सफलतापूर्वक सम्पन्न गरेको छ ।रूपन्देही र कपिलवस्तु जिल्लाका ११...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank