September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
Fund Transfer मा Mobile Phone हातमा Offer

१५ भदौ, काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले connect IPS सँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग प्रयोग कर्ताहरुका लागी “Fund Transfer मा Mobile Phone हातमा” अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत दुई जना भाग्यशाली मोवाइल बैकिङ्गको प्रयोगकर्ताले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको मोबाइल बैकिङ्ग एपबाट connect IPS लाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् ।

सो अफर २०८०, भाद्र १५ गतेदेखि असोज १४ गतेसम्म लागु हुनेछ । मोवाइल बैकिङ्ग एपमा उपलब्ध connect IPS लाई छनोट गरी फण्ड ट्रान्सफर गर्ने दुईजना प्रयोकर्ताहरुलाई अफरको अन्त्यमा विजेता घोषणा गरिनेछ । सोको जानकारी शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको आधिकारीक सामाजिक सञ्जालमा प्रकाशन गरिनेछ । Please click here to read full news.

Related Articles

विश्वको कुनै पनि स्थानबाट आईएमई मार्फत पठाएको पैसा साइन रेसुङ्गा मोबाइल एपमा
विश्वको कुनै पनि स्थानबाट आईएमई मार्फत पठाएको पैसा अब सजिलै Shine Resunga Development Bank Ltd Mobile App Login गरी घरमै...
क्षितिज इन्टरनेशनल कलेजले जित्यो शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसनको उपाधि
बैंकिङ्ग समाचार, काठमाडौं ।राष्ट्रिय स्तरको विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १ सफलतापूर्वक सम्पन्न गरेको...
स्नातक तहका ५२ जना बिद्यार्थीहरुले गरे शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको 'स्वट एनालाईसीस'
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले 'शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १' सम्पन्न गरेको छ । रुपन्देही र कपिलवस्तु जिल्लाका ११ वटा...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक नेशनल कार्ड स्विच तथा नेपालपे कार्डमा आवद्ध
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच NPS–NCS तथा Domestic Card Scheme (NEPALPAY Card) को प्रिन्सिपल मेम्बरसिपका...
कागजी पिनलाई हटाउँदै शाइन रेसुङ्गा बैंकले सुरु गर्यो ‘ग्रीनपिन’
काठमाडौं । शाइन रेसुङ्गा बैंकले आफ्ना ग्राहकहरुको लागि ग्रीनपिन ल्याएको छ । ग्रीनपिन डेबिट कार्डका लागि बनाइएको कागजविहीन पिनभएको बैंकले...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक: पश्चिम नेपालको चम्किलो तारा
पश्चिम नेपालको आर्थिक तथा औद्योगिक केन्द्र बुटवल, रुपन्देहीमा केन्द्रीय कार्यालय स्थापना गरी २०६५ फागुन ११ गतेबाट ३ जिल्लामा कार्यक्षेत्र भएको...
शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसनको उपाधि क्षितिज इन्टरनेशनल कलेजलाई
बुटवल /शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १ सफलतापूर्वक सम्पन्न गरेको छ ।रूपन्देही र कपिलवस्तु जिल्लाका ११...
शाइन रेसुङ्गाको दशैँ अफर: हरेक रिचार्जमा ५ प्रतिशत छुट
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ ।...
शंकरनगर वन वाटिकामा अनलाइन टिकेटिङ
११ फागुन, बुटवल । तिलोत्तमाको शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) को टिकट तथा शेड बुकिङ अब अनलाइन बैकिङमार्फत...
शाइन रेसुंगा ‘इमर्जिङ एशिया बैकिंङ अवार्ड’बाट सम्मानित
काठमाडौँ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank