October 24, 2026 (कार्तिक ८, २०८३, शनिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
आईएमईमार्फत पठाएको पैसा अब सजिलै शाइन रेसुङ्‍‍गा डेलपमेन्ट बैंकबाट प्राप्त गर्न सकिने

काठमाडौं । शाइन रेसुङ्‍‍गा डेभलपमेन्ट बैंक लिमिटेडले आईएमई लिमिटेडसँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ ।ग्राहकहरूले अब कुनै पनि समयमा आईएमई रेमिट्यान्सको रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् । Please click here to read full news.

Related Articles

कावासोतीमा शाइन रेसुङ्गा बैंकको नयाँ शाखा
बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले नवलपुरको कावासोतीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।सोमबार नवलपुर क्षेत्र नंं २ का प्रतिनिधि...
शाइन रेशुंगा डेभलपमेन्ट बैंकले बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको प्रथम उपाधि जित्न सफल
काठमाडौँ, २७, मंसिर । शाइन रेशुंगा डेभलपमेन्ट बैंकले बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि जितेको छ । न्यू बिजनेश एज प्रालिले...
आईएमई मार्फत पठाएको पैसा अब साइन रेसुङ्गा बैंकको मोबाइल एपबाट घरमै
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आइएमई लिमिटेडसँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ्ग (डिजिसाइन) एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको...
शंकरनगर वन वाटिकामा अनलाइन टिकेटिङ
११ फागुन, बुटवल । तिलोत्तमाको शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) को टिकट तथा शेड बुकिङ अब अनलाइन बैकिङमार्फत...
साइन रेसुङ्गा बैंकद्वारा प्युठानको मल्लरानीमा वृक्षारोपण सम्पन्न
शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि.ले चालु आर्थिक वर्षमा एक हजार विरुवा रोप्दैछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्यावरण संरक्षणको...
शाइन रेसुङ्गाले ल्यायाे फण्ड ट्रान्सफरमा माेबाइल फाेन हातमा अफर
काठमाडौं : शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले connectIPS सँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी “Fund Transfer मा Mobile Phone हातमा”...
इमर्जिङ एशिया बैकिंङमा शाइन रेसुंगालाई बेस्ट बैंक अवार्ड
बुटवल-इमर्जिङ एशिया बैकिंङ अवार्ड-२०२३ अन्तर्गत नेपालबाट शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेस्ट बैंक सहित तीनवटा अवार्ड जितेको छ । Please Clickhereto...
शाइन रेसुंगा बैंकले जित्यो इमर्जिङ एशिया बैंकिङ अवार्ड
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ...
शान्ति माबि धारापानीमा साईन रेसुङ्गा डेभलपमेन्ट बैंकको डिजिटल बैंकिङ सम्बन्धी साक्षरता कार्यक्रम
श्याम घिमिरे,पौष २२ अर्घाखाँची-साईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको आयोजनामा भुमिकास्थान नगरपालीका ४ धारापानीमा रहेको शान्ति माबिमा एकदिने डिजिटल साक्षरता तालीम...
शाइन रेसुङ्गाको ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आईपीएससंगको सहकार्य गरेको छ । बैंकले आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank