September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले जित्यो इमर्जिङ एशिया बैंकिङ अवार्ड

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा बैङ्क उत्कृष्ट हुँदै अवार्ड जित्न सफल भएको हो । इन्डियन च्याम्बर अफ कमर्सले आह्वान गरेको खुला प्रतिस्पर्धामा भारत, बङ्गलादेश, भुटान, म्यानमार, श्रीलङ्का र नेपाल गरी ६ देशका बैङ्क तथा वित्तीय संस्थाहरूले अवार्डका आवेदन दिएका थिए । Please click here to read full news.

Related Articles

How Shine Resunga is shaping its employer brand to stand out
Attracting and retaining the best human resource talents is crucial for all organizations. Gone are the days when employee satisfaction...
अब्बल कहलिँदै शाइन रेसुङ्गा: बन्यो सबैभन्दा धेरै नाफा र प्रतिसेयर आम्दानी बढाउने पहिलो बैंक
काठमाडौं ।चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा राष्ट्रिय स्तरका विकास बैंकहरुले १ अर्ब बढी नाफा कमाएका छन् ।चालु आवको...
‘दशै‌‌ र तिहार, शाइन रेसुङ्गाको डिजिटल उपहार’ अफर याेजना सार्वजनिक
काठमाडौ‌‌ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ...
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले जित्यो इमर्जिङ एशिया बैंकिङ अवार्ड
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड-२०२२ जितेको छ ।बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन...
साइन रेसुङ्गा बैंकद्वारा प्युठानको मल्लरानीमा वृक्षारोपण सम्पन्न
प्युठान को पर्यटकीय सम्भावना बोकेको मल्लरानी डाँडा मा बृझारोपण गरिएको छ। साइन रेसुङ्गा डेभलपमेन्ट बैंक को राष्ट्रिय कार्यक्रम गोर प्रोजेक्ट...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक वामी शाखाले मनायो आफ्नो १४ औं स्थापना दिवस !
गोविन्द कंडेल । फागुन ११, वामीटक्सार गुल्मी ।शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक वामी शाखाले आफनो स्थापनाको १३ औं बर्ष पूरा गरी...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकलाई ‘इमर्जिङ एशिया बैंकिङ अवार्ड’
बैंकिङ खबर/शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ पाएको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकलाई इमर्जिङ एशिया बैंकिङ अवार्ड
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ पाएको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स...
लुम्बिनी लायन्स र शाइन रेसुंगा विकास बैंकबीच सम्झौता
११ कात्तिक, बुटवल । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने टिम लुम्बिनी लायन्सले शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई...
Shine Resunga Development Bank Launches DigiShine to foster a culture of Digital Banking
Rupandehi , 7th july . Shine Resunga Development Bank has launched DigiShine, an online web portal that offers variety of...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank