September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन रेसुङ्गा बैंकको सामाजिक उत्तरदायित्व: वार्षिकोत्सवमा १४ हजार ४० वृक्षरोपण

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लि.ले वातावरण संरक्षण र हरियाली प्रवद्र्धनमा योगदान पुर्‍याउने उद्देश्यले १४ हजार बढी बृक्षरोपण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व (कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी–सीएसआर) वहन गर्दै आफ्नो १४औं वार्षिकोत्सवको अवसरमा ग्रो ग्रीन प्रोजेक्ट अन्तर्गत देशका २२ जिल्लामा ३२ जातका बृक्षरोपण गरेको हो । Please click here to read full news.

Related Articles

शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक १५औं वर्षमा प्रवेश
बुटवल ।बुटवलमा केन्द्रीय कार्यालय रहेको डेभलपमेन्ट बैंक शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक १४औं वर्ष पूरा गरी १५औं वर्षमा प्रवेश गरेको छ।२०६५...
शान्ति माबि धारापानीमा साईन रेसुङ्गा डेभलपमेन्ट बैंकको डिजिटल बैंकिङ सम्बन्धी साक्षरता कार्यक्रम
श्याम घिमिरे,पौष २२ अर्घाखाँची-साईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको आयोजनामा भुमिकास्थान नगरपालीका ४ धारापानीमा रहेको शान्ति माबिमा एकदिने डिजिटल साक्षरता तालीम...
शाइन रेसुंगा बैंकले जित्यो बेस्ट बैंक सहित तीनवटा उपाधि
बुटवल ।शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२३ अन्तर्गत नेपालबाट बेस्ट बैंक सहित तीनवटा उपाधि जितेको छ । Please...
शाइन रेसुङ्गाको दशैँ अफर: हरेक रिचार्जमा ५ प्रतिशत छुट
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ ।...
शाइन रेसुङ्गाका ग्राहकले कनेक्ट आइपिएसबाट फण्ड ट्रान्सफर गर्दा मोबाइल पाउने
अफर अन्तर्गत दुई जना प्रयोगकर्ताले स्मार्ट फोन पाउने बैंकले बताएको छ । बैंकले कनेक्ट आइपिएससँगको सहकार्यमा यस्तो स्किम ल्याएको बताएको...
शाइन रेसुंगा बैंकको ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक, यस्ता छन् सुविधा
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले कनेक्टआईपीएससँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ प्रयोगकर्ताका लागि ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक...
एनपीएल विजेता लुम्बिनी लायन्सले शाइन रेसुंगालाई बनायो होम डेभलपमेन्ट बैंक पार्टनर
बुटवल । नेपाल प्रिमियर लिग एनपीएल २०२६मा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने टिम लुम्बिनी लायन्सले शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई होम डेभलपमेन्ट...
Shine Resunga Development Bank Launches DigiShine to Foster a Culture of Digital Banking
Shine Resunga Development Bank has launched DigiShine, an online web portal that offers a variety of new online services to...
हाटबजार व्यवसायीले गरे क्यूआर प्रयोगको सम्झौता
बुटवल,२७ पुस । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले डिजिटल बैंकिङ साक्षरतालाई अभियानकै रुपमा सञ्चालन गरेको छ । सोही अनुसार मंगलबार हाटबजार...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank