September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कले ल्यायाे ‘फन्ड ट्रान्सफरमा मोवाइल फोन हातमा’ अफर

शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कले कनेक्ट आइपिएससँगको सहकार्यमा आफ्ना मोबाइल बैङ्किङ्ग प्रयोगकर्ताहरूका लागि ‘फन्ड ट्रान्सफरमा मोवाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ । 

सो अफर अन्तर्गत दुई जना भाग्यशाली मोबाइल बैङ्किङ्गको प्रयोगकर्ताले शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कको मोबाइल बैङ्किङ्ग एपबाट कनेक्ट आएपिएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् । बैङ्कले ल्याएको उक्त अफर भदौ १५ गते देखि असोज १४ गतेसम्म लागू हुनेछ ।  Please click here to read full news.

Related Articles

स्नातक तहका ५२ जना बिद्यार्थीहरुले गरे शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको 'स्वट एनालाईसीस'
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले 'शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १' सम्पन्न गरेको छ । रुपन्देही र कपिलवस्तु जिल्लाका ११ वटा...
आइएमई पेमा शाइन रेसुङ्गा विकास बैंकको मोबाईल बैंकिङबाट सिधै क्यास लोड गर्न सकिने
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’मा अब शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरुले सजिलै क्यास लोड गर्न सक्ने भएका...
शाइन रेसुङ्गा बैंकद्वारा स्वास्थ्य स्वयंसेविका र कर्मचारीलाई वित्तीय साक्षरता
पालिकापत्र,बुटवल । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लि। ले महिला स्वास्थ्य स्वयं सेविका र कर्मचारीलाई वित्तीय साक्षरता अन्तर्गत डिजिटल बैकिङ शिक्षा...
शाइन रेसुङ्गा बैंकको मोबाइल बैंकिङ्ग एपमा आईएमई रेमिट्यान्स सुविधा
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आइएमई लिमिटेडसंगको सहकार्य गरेको छ । बैंकले आफ्नो मोबाइल बैंकिङ्ग (डिजी साइन) एपमा...
Shine Resunga honored for excellence at NewBiz Business Conclave & Awards
The 7th edition of the of NewBiz Business Conclave & Awards organized by New Business Age Pvt Ltd awarded the...
विश्वको कुनै पनि स्थानबाट आईएमई मार्फत पठाएको पैसा साइन रेसुङ्गा मोबाइल एपमा
विश्वको कुनै पनि स्थानबाट आईएमई मार्फत पठाएको पैसा अब सजिलै Shine Resunga Development Bank Ltd Mobile App Login गरी घरमै...
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
२६ असार २०८०, काठमाडौँ :शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र...
हाटबजार व्यवसायीले गरे क्यूआर प्रयोगको सम्झौता
बुटवल,२७ पुस । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले डिजिटल बैंकिङ साक्षरतालाई अभियानकै रुपमा सञ्चालन गरेको छ । सोही अनुसार मंगलबार हाटबजार...
शाइन रेसुंगा बैंकले जित्यो इमर्जिङ एशिया बैकिङ अवार्ड
काठमाडौं, २४ असार । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र...
इमर्जिङ एशिया बैकिंङ अवार्ड : बेस्ट बैंक सहित तीन उपाधि जित्यो शाइन रेसुंगाले
बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२३ अन्तर्गत नेपालबाट बेस्ट बैंक सहित तीनवटा उपाधि जितेको छ ।...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank