September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन रेसुङ्गा बैङ्कको सामाजिक उत्तरदायित्वः वार्षिकोत्सवमा १४ हजार ४० बृक्षरोपण

बुटवल / शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क लिमिटेडले वातावरण संरक्षण र हरियाली प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले १४ हजार बढी बृक्षरोपण गरेको छ।बैङ्कले सामाजिक उत्तरदायित्व (कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी–सीएसआर) वहन गर्दै आफ्नो १४औँ वार्षिकोत्सवको अवसरमा ग्रो ग्रीन प्रोजेक्ट अन्तर्गत देशका २२ जिल्लामा ३२ जातका बृक्षरोपण गरेको हो। Please click here to read full news.

Related Articles

शाइन रेसुङ्गा बैंकद्वारा वार्षिकोत्सवमा १४ हजार ४० बृक्षरोपण
काठमाडौं, १२ पुस । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लि.ले वातावरण संरक्षण र हरियाली प्रवद्र्धनमा योगदान पुर्याउने उद्देश्यले १४ हजार बढी...
वातावरण संरक्षण देखि युवाहरुमा उद्यमशीलताको विकाससम्म शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक
काठमाडौं, २५ वैशाख । समाजसंगै बैंक भन्ने नाराका साथ शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वका अन्र्तरगत बिभिन्न कार्यक्रमहरु गर्दै...
सिद्धार्थ मा वि भेलाईलाई साइन रेसुङ्गा बैकको डिजिटल उपकरण
साइन रेसुङ्गा डेब्लोप्मेण्ट बैक गोरुसिङ्गे शाखा द्वारा सिद्धार्थ मा वि भेलाईलाई डिजिटल उपकरण हस्तान्तरण गरेको छ। बैंकको सस्थागत सामाजिक उत्तरदायित्व...
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले जित्यो इमर्जिङ एशिया बैंकिङ अवार्ड
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड-२०२२ जितेको छ ।बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको फण्ड ट्रान्सफरमा मोवाइल फोन हातमा अफर सार्वजनिक
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आइ पि एससंगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागि “फण्ड ट्रान्सफर मा मोवाइल फोन हातमा”...
शाइन रेसुंगा : इमर्जिङ एशिया बैकिंङको बेस्ट बैंक अवार्डबाट विभूषित
काठमाडौं । साइन रेसुंगा डेभलपमेण्ट बैंक इमर्जिङ एशिया बैकिंङ अवार्ड २०२३ बाट विभूषित भएको छ । त्यस्तै, बैंकले अन्य तीन...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा १४ प्रतिशत लाभांश दिने घोषणा
काठमाडौं।शाइनरेसुङ्गाडेभलपमेन्टबैंकले१४प्रतिशतलेलाभांशदिनेघोषणागरेकोछ।बुधबारसाँझबसेकोसञ्चालकसमितिकोबैठकले१३.३०प्रतिशतबोनसशेयररकरप्रयोजनकालागि०.७०प्रतिशतनगदलाभांशप्रस्तावगर्नेनिर्णयगरेकोकम्पनीसचिवतथासीईओप्रकाशपौडेललेजनाएकाछन्।please clickhereto read full news
शाइन रेसुङ्गा बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमः वार्षिकोत्सवमा १४ हजार बढी बिरुवा बृक्षारोपण
बैंकिङ्ग समाचार, काठमाडौं ।शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लि.ले वातावरण संरक्षण र हरियाली प्रवद्र्धन योगदान पुर्याउने उद्देश्यले १४ हजार बढी बिरुवा...
शाइन रेसुंगा डेभलपमेन्ट बैंक ‘इमर्जिङ एसिया बैंकिङ अवार्ड’बाट सम्मानित
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक ‘इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२२’बाट सम्मानित भएको छ।भारतको गोवामा शनिबार भएको एक कार्यक्रमबीच बेस्ट पर्फमेन्स...
शाइन रेसुङ्गा विकास बैंकको ग्रो ग्रीन प्रोजेक्ट अन्तर्गत २८ जिल्लामा १४ हजार बढी विरुवा रोपिए (भिडियो सहित)
बैंकिङ्ग समाचार, काठमाडौं ।शाइन रेसुङ्गा विकास बैंकले २८ जिल्लामा १४ हजार ४० वटा विरुवा रोपेको छ । बैंकले बार्षिक उत्सवको...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank