September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
अब आइएमई पेमा शाइन रेसुङ्गा विकास बैङ्कको मोबाइल बैङ्किङबाट क्यास लोड गर्न सकिने

नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे" मा अब शाइन रेसुङ्गा विकास बैङ्कका सेवाग्राहीहरूले सजिलै क्यास लोड गर्न सक्ने भएका छन् ।

विभिन्न वित्तीय संस्था सँग आबद्ध भई सेवाग्राहीहरूलाई विद्युतीय भुक्तानी सहज गराउने उद्देश्यका साथ आइएमई पेले शाइन रेसुङ्गा विकास बैङ्कसँग सम्झौता गरेको छ । सो सम्झौता अन्तर्गत अब शाइन रेसुङ्गा विकास बैङ्कका सेवाग्राहीहरूले बैङ्कको मोबाइल बैङ्किङबाट सिधै आइएमई पेमा पैसा लोड गर्न सक्नेछन्। Please click here to read full news.

Related Articles

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई इमर्जिङ एशिया बैकिंङमा बेस्ट बैंक अवार्ड प्रदान
८ भदौ, बुटवल । इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२३ अन्तर्गत नेपालबाट शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेस्ट बैंक सहित तीनवटा अवार्ड जितेको...
कान्तिपुरकर्मी गौतमलाई आर्थिक पत्रकारिता पुरस्कार
बुटवल — बुटवलस्थित कान्तिपुर संवाददाता घनश्याम गौतम पुरस्कृत भएका छन्।शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १५ वर्ष पूरा गरेको अवसरमा बुटवलमा बसेर...
आइएमई पेमा शाइन रेसुङ्गा विकास बैंकको मोबाईल बैंकिङबाट सिधै क्यास लोड गर्न सकिने
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’मा अब शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरुले सजिलै क्यास लोड गर्न सक्ने भएका...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड भैरहवा क्लस्टर अन्तर्गत रहेको सुर्यपुरा शाखाको आयोजना तथा सातवटा शाखाको संयुक्त सहकार्यमा गैडहवा गाउँ पालिका...
शाइन रेसुङ्गा बैंक दाङद्वारा सरस्वती माविलाई शैक्षिक उपकरण सहयोग
घोराही, २० असार । व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तरगत शाइन रेसुङ्गा बैंक लिमिटेड दाङले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि शैक्षिक उपकरण...
शाइन रेसुंगा ‘इमर्जिङ एशिया बैकिंङ अवार्ड’बाट सम्मानित
काठमाडौँ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स...
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १४ प्रतिशत लाभांश प्रस्तावसहित बोलायो साधारण सभा
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले लाभांश प्रस्ताव सहित पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकको पुस...
‘दशै‌‌ र तिहार, शाइन रेसुङ्गाको डिजिटल उपहार’ अफर याेजना सार्वजनिक
काठमाडौ‌‌ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ...
इमर्जिङ एशिया बैकिंङ अवार्ड हात पार्न शाइन रेसुंगा सफल
२६ असार, काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र...
शान्ति माबि धारापानीमा साईन रेसुङ्गा डेभलपमेन्ट बैंकको डिजिटल बैंकिङ सम्बन्धी साक्षरता कार्यक्रम
श्याम घिमिरे,पौष २२ अर्घाखाँची-साईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको आयोजनामा भुमिकास्थान नगरपालीका ४ धारापानीमा रहेको शान्ति माबिमा एकदिने डिजिटल साक्षरता तालीम...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank