September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
इमर्जिङ एशिया बैकिंङ अवार्ड शाइन रेसुंगाले जित्यो

बुटवल । बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक उत्कृष्ट हुंदै अवार्ड जितेको हो । Please Click here to read full news.

Related Articles

शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि.ले एक हजार विरुवा रोप्दै
बुटवल,शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि.ले चालु आर्थिक वर्षमा एक हजार विरुवा रोप्दै छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्यावरण...
स्नातक तहका ५२ जना बिद्यार्थीहरुले गरे शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको 'स्वट एनालाईसीस'
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले 'शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १' सम्पन्न गरेको छ । रुपन्देही र कपिलवस्तु जिल्लाका ११ वटा...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पायो इमर्जिङ एशिया बैंकिङ अवार्ड
काठमाडौँ /शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ पाएको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले डिजिटल बैंकिङको संस्कृतिलाई बढावा दिन “डिजि शाइ” सुरु
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरूलाई एकल विन्डो मार्फत विभिन्न प्रकारका नयाँ अनलाइन सेवाहरू प्रदान गर्ने अनलाइन वेब...
Shine Resunga Development Bank Launches DigiShine to foster a culture of Digital Banking
Rupandehi , 7th july . Shine Resunga Development Bank has launched DigiShine, an online web portal that offers variety of...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक: पश्चिम नेपालको चम्किलो तारा
पश्चिम नेपालको आर्थिक तथा औद्योगिक केन्द्र बुटवल, रुपन्देहीमा केन्द्रीय कार्यालय स्थापना गरी २०६५ फागुन ११ गतेबाट ३ जिल्लामा कार्यक्षेत्र भएको...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा १४ प्रतिशत लाभांश दिने घोषणा
काठमाडौं।शाइनरेसुङ्गाडेभलपमेन्टबैंकले१४प्रतिशतलेलाभांशदिनेघोषणागरेकोछ।बुधबारसाँझबसेकोसञ्चालकसमितिकोबैठकले१३.३०प्रतिशतबोनसशेयररकरप्रयोजनकालागि०.७०प्रतिशतनगदलाभांशप्रस्तावगर्नेनिर्णयगरेकोकम्पनीसचिवतथासीईओप्रकाशपौडेललेजनाएकाछन्।please clickhereto read full news
आईएमई गरेको पैसा अब सिधै शाइन रेसुंगाको खातामा
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आईएमईसँगको सहकार्यमा मोबाइल बैंकिङ एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ । यससँगै ग्राहकले...
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
काठमाडौँ, २६ असार । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक खैरेनी शाखाद्वारा डिजिटल सामाग्री वितरण
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत डिजिटल उपकरण प्रदान गरेको छ। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आज एक...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank