September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन रेसुंगालाई फेरि ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्ड

न्यू बिजनेश एज प्रालिले काठमाडौंमा शुक्रबार गरेको न्यूबिज बिजनेस् कन्क्लेभ एण्ड अवार्ड २०२४ अन्तर्गत् विकास बैंकहरुमध्ये शाइन रेसुंगा उत्कृष्ट हुँदै अवार्ड जितेको हो । यस अघि बैंकले सन् २०२२ मा पनि बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको थियो ।गत वर्ष अन्तर्राष्ट्रियस्तरको एसिया इमर्जिङ बैंकिङ अवार्ड जितेको थियो । Please Click here to read full news.

Related Articles

शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
२६ असार २०८०, काठमाडौँ :शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र...
‘दशै‌‌ र तिहार, शाइन रेसुङ्गाको डिजिटल उपहार’ अफर याेजना सार्वजनिक
काठमाडौ‌‌ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ...
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले जित्यो इमर्जिङ एशिया बैंकिङ अवार्ड
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड-२०२२ जितेको छ ।बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन...
शाइन रेसुङ्गा विकास बैंकको ग्रो ग्रीन प्रोजेक्ट अन्तर्गत २८ जिल्लामा १४ हजार बढी विरुवा रोपिए (भिडियो सहित)
बैंकिङ्ग समाचार, काठमाडौं ।शाइन रेसुङ्गा विकास बैंकले २८ जिल्लामा १४ हजार ४० वटा विरुवा रोपेको छ । बैंकले बार्षिक उत्सवको...
शाइन रेसुंगा बैंकले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
बुटवल, असार २४। शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ। बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स...
शाइन रेसुंगा बैंकले एक हजार बिरुवा रोप्दै
बुटवल, १४ साउन ।शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि.ले चालु आर्थिक वर्षमा एक हजार विरुवा रोप्दैछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व...
इमर्जिङ एशिया बैकिंङमा शाइन रेसुंगा बैंकलाई बेस्ट बैंकसहित ३ अवार्ड
काठमाडौं, ८ भदौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड-२०२३ अन्तर्गत नेपालबाट बेस्ट बैंकसहित तीनवटा अवार्ड जितेको छ...
शाइन रेशुंगाले जित्यो बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि
लुम्बिनी प्रदेशलाई केन्द्र बनाएको बैंकका संघीय राजधानी राजधानी काठमाडौंसहित प्रदेश १ र २ बाहेक सबै प्रदेशमा ८७ वटा शाखा कार्यालय...
Shine Resunga Bags the Prestigious Emerging Asia Banking Award
Shine Resunga Development Bank has won the Emerging Asia Banking Award 2022 based on the categories of Best Performance and...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा
बैंकिङ खबर/शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank