October 24, 2026 (कार्तिक ८, २०८३, शनिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन रेसुङ्गा बैंकको चाडपर्व अफर: टपअप कारोबारमा ५ प्रतिशतसम्म छुट

शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क लिमिटेडले नेपालीहरूको महान चाड दशैँ, तिहार र छठ पर्वहरूलाई लक्षित गर्दै विभिन्न अफरहरू सार्वजनिक गरेको छ ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न ‘नगद छोडौँ डिजिटल रोजौँ’ भन्ने नारालाई आत्मसाथ गर्दै डिजिटल कारोबार अन्तर्गत एनसेल र एटिसीबाट गरिने हरेक टपअफ कारोबारमा ५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । Please click here to read full news.

Related Articles

इमर्जिङ एशिया बैकिंङमा शाइन रेसुंगालाई बेस्ट बैंक अवार्ड
इमर्जिङ एशिया बैकिंङ अवार्ड-२०२३ अन्तर्गत नेपालबाट शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेस्ट बैंक सहित तीनवटा अवार्ड जितेको छ । Please clickhereto...
बुटवलमा राष्ट्रिय टेनके रन प्रतियोगिता हुने
रन टु शाइन’ भन्ने नाराका साथ बुटवलमा राष्ट्रिय टेन के रन प्रतियोगिता हुने भएको छ।बुटवलमा प्रधान कार्यालय रहेको नेपालको एकमात्र...
स्नातक तहका ५२ जना बिद्यार्थीहरुले गरे शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको 'स्वट एनालाईसीस'
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले 'शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १' सम्पन्न गरेको छ । रुपन्देही र कपिलवस्तु जिल्लाका ११ वटा...
इमर्जिङ एशिया बैकिंङ अवार्ड हात पार्न शाइन रेसुंगा सफल
२६ असार, काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र...
लुम्बिनी लायन्सको ‘होम बैंक पार्टनर’ बन्यो शाइन रेसुंगा
बुटवल ,१२ कार्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने टिम लुम्बिनी लायन्सले शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई...
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले जित्यो इमर्जिङ एशिया बैंकिङ अवार्ड
बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स...
शाइन रेसुंगालाई इमर्जिङ एशिया बैकिंङ अवार्ड सहित तीन वटा उपाधि
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२३ अन्तर्गत नेपालबाट बेस्ट बैंक सहित तीनवटा उपाधि जितेको छ ।Please...
साइन रेसुंगा डेभलपमेन्ट बैंकमा कर्मचारीको व्यवस्थापन: ‘ह्याप्पिनेस इन्डेक्स’ मापन
काठमाडौं । पाँच प्रदेशमा फैलिएको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले नेपालको बैंकिङ इतिहासमै पहिलो पल्ट कर्मचारीको ‘ह्याप्पीनेस इण्डेक्स’ मापन गरिरहेको छ...
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स...
इमर्जिङ एशिया बैंकिङमा शाइन रेसुंगालाई बेस्ट बैंक अवार्ड
८ भदौ, बुटवल । इमर्जिङ एशिया बैकिंङ अवार्ड-२०२३ अन्तर्गत नेपालबाट शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेस्ट बैंक सहित तीनवटा अवार्ड जितेको...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank