September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
दशैं र तिहारमा शाइन रेसुङ्गाको डिजिटल उपहार

बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न “नगद छोडौं डिजिटल रोजौं” भन्ने नारालाई आत्मसाथ गर्दै डिजिटल कारोबार अन्तर्गत एनसेल र एनटीसीबाट गरिने हरेक टप अपकारोबारमा ५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । त्यसैगरि, बैंकले इसेवा वालेटमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको खाता लिंक गरि रकमान्तर गर्ने ग्राहक मध्य एक जना भाग्यशाली ग्राहकले हुवावे होनेर प्याड एक्स८ मोबाइल प्राप्त गर्न सक्नेछन् । Please click here to read full news

Related Articles

शंकरनगर वन वाटिकामा अनलाइन टिकेटिङ
११ फागुन, बुटवल । तिलोत्तमाको शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) को टिकट तथा शेड बुकिङ अब अनलाइन बैकिङमार्फत...
शाइन रेसुङ्गा बैंकको ‘फन्ड ट्रान्सफरमा मोवाइल फोन हातमा’ अफर, जित्नुस् १ थान स्मार्टफोन
काठमाडौं-शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आइपीएससंगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी फन्ड ट्रान्सफरमा मोवाइल फोन हातमा’ अफर सार्वजनिक गरेको...
शाइन रेसुङ्गा विकास बैंकको ग्रो ग्रीन प्रोजेक्ट अन्तर्गत २८ जिल्लामा १४ हजार बढी विरुवा रोपिए (भिडियो सहित)
बैंकिङ्ग समाचार, काठमाडौं ।शाइन रेसुङ्गा विकास बैंकले २८ जिल्लामा १४ हजार ४० वटा विरुवा रोपेको छ । बैंकले बार्षिक उत्सवको...
‘दशै‌‌ र तिहार, शाइन रेसुङ्गाको डिजिटल उपहार’ अफर याेजना सार्वजनिक
काठमाडौ‌‌ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ...
शाइन रेसुङ्गा वि.बैंक बामीले स्थानियको उपस्थीतीमा मनायो बार्षिक उत्सव
शाइन रेसुङ्गा विकास बैंक वामी शाखाले आफ्नो स्थापना कालको १४ औं बर्ष प्रवेसको अवसरमा जेष्ठ नागरिकको सम्मान गरि उत्सव मनाएको...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा १४ प्रतिशत लाभांश दिने घोषणा
काठमाडौं।शाइनरेसुङ्गाडेभलपमेन्टबैंकले१४प्रतिशतलेलाभांशदिनेघोषणागरेकोछ।बुधबारसाँझबसेकोसञ्चालकसमितिकोबैठकले१३.३०प्रतिशतबोनसशेयररकरप्रयोजनकालागि०.७०प्रतिशतनगदलाभांशप्रस्तावगर्नेनिर्णयगरेकोकम्पनीसचिवतथासीईओप्रकाशपौडेललेजनाएकाछन्।please clickhereto read full news
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ...
वातावरण संरक्षण देखि युवाहरुमा उद्यमशीलताको विकाससम्म शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक
काठमाडौं, २५ वैशाख । समाजसंगै बैंक भन्ने नाराका साथ शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वका अन्र्तरगत बिभिन्न कार्यक्रमहरु गर्दै...
शाइन रेसुङ्गाबाट डिजिटल कारोबार गर्दा २० प्रतिशत छुटका साथै उपहार
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै विभिन्न अफरहरु ल्याएको छ ।बैंकले डिजिटल कारोबारलाई...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कले ल्यायाे ‘फन्ड ट्रान्सफरमा मोवाइल फोन हातमा’ अफर
शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कले कनेक्ट आइपिएससँगको सहकार्यमा आफ्ना मोबाइल बैङ्किङ्ग प्रयोगकर्ताहरूका लागि ‘फन्ड ट्रान्सफरमा मोवाइल फोन हातमा’ अफर सार्वजनिक गरेको...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank