September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
हाटबजार व्यवसायीले गरे क्यूआर प्रयोगको सम्झौता

बुटवल,२७ पुस । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले डिजिटल बैंकिङ साक्षरतालाई अभियानकै रुपमा सञ्चालन गरेको छ । सोही अनुसार मंगलबार हाटबजार व्यवसायी संघ रुपन्देही र शाइन रेसुंगा डेभलपमेन्ट बैंकबीच क्यू आर प्रयोग सम्बन्धी सम्झौता भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखहरुको रोहबरमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु र हाटबजार व्यवसायी संघ रुपन्देहीका अध्यक्ष टेक बहादुर जि.सीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा हस्ताक्षरपछि बैंकले करिब २ सय ५० जना व्यवसायीलाई क्यूआर हस्तान्तरण गरेको छ । सो कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपािलकाका प्रमुख शिवराज सुवेदी र उपप्रमुख गोमा आचार्यले क्यूआर प्रविधिबाट आर्थिक कारोबार गर्दा झन्झटरहित र सुरक्षित हुने बताए । बैंकिङ कारोबारमा आधुनिक प्रविधिको प्रयोगले नगरलाई डिजिटलाइज र स्मार्ट बनाउन टेवा पुग्ने उनीहरुले बताए । Click here to read full news

Related Articles

दशैं र तिहारमा शाइन रेसुङ्गाको डिजिटल उपहार
बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ । बैंकले...
Shine Resunga Development Bank launches ‘Fund Transfer Ma Mobile Phone Haathma Offer
KATHMANDU: Shine Resunga Development Bank has launched a “Fund Transfer Ma Mobile Phone Haathma Offer” for its mobile banking users...
प्रदेशबाट राष्ट्रियस्तरसम्म निरन्तर अगाडि बढ्दै शाइन रेसुङ्गा
काठमाण्डौ । पछिल्लो समय बैंकिङ सेक्टरमा केही समस्या देखिएको छ। विशेषगरी कर्जा असुलीमा कठिनाइ देखिएको छ। तरलतामा संकुचनका साथै उच्च...
‘ग्लोबल मनि वीक’मा शाइन रेसुंगा बैंकका विविध कार्यक्रम
बुटवल, ७ चैत । ग्लोबल मनि वीक २०२४ को अवसरमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकले वित्तीय साक्षरता लगायत विभिन्न कार्यक्रम गरेर...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक १५औं वर्षमा प्रवेश
बुटवल ।बुटवलमा केन्द्रीय कार्यालय रहेको डेभलपमेन्ट बैंक शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक १४औं वर्ष पूरा गरी १५औं वर्षमा प्रवेश गरेको छ।२०६५...
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले जित्यो इमर्जिङ एशिया बैंकिङ अवार्ड
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड-२०२२ जितेको छ ।बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन...
साइन रेसुंगाले राष्ट्रिय १० के रन गर्ने
बुटवलको साइन रेसुंगा डेभलपमेन्ट बैंकले फागुन ११ गते साइन रेसुंगा राष्ट्रिय १० के रन (१० किमि दौड) आयोजना गर्ने भएको...
शाइन रेशुंगा डेभलपमेन्ट बैंकले बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको प्रथम उपाधि जित्न सफल
काठमाडौँ, २७, मंसिर । शाइन रेशुंगा डेभलपमेन्ट बैंकले बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि जितेको छ । न्यू बिजनेश एज प्रालिले...
शाइन रेसुङ्गा बैंकको सामाजिक उत्तरदायित्व: वार्षिकोत्सवमा १४ हजार ४० वृक्षरोपण
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लि.ले वातावरण संरक्षण र हरियाली प्रवद्र्धनमा योगदान पुर्‍याउने उद्देश्यले १४ हजार बढी बृक्षरोपण गरेको छ ।...
शाइन रेसुङ्गाको दसैं-तिहार अफरः ग्राहकहरूलाई छुटैछुट
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नेपालीहरुको महान चाड दसैं, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ ।बैंकले...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank