September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
कावासोतीमा शाइन रेसुङ्गा बैंकको शाखा

पालिकापत्र, कावासोती । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नवलपुरको कावासोतीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सोमबार नवलपुर क्षेत्र नंं २ का प्रतिनिधि सभा सांसद तिलक महतले शाखा कार्यालयको उद्घाटन गरेका हुन् । यसअघि गण्डकी प्रदेशको कास्कीको पोखरा र बागलुङको बुर्तिबाङमा बैंकका शाखा सञ्चालनमा छन् । Click here to read full news

Related Articles

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले जित्यो इमर्जिङ एशिया बैंकिङ अवार्ड
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा १४ प्रतिशत लाभांश दिने घोषणा
काठमाडौं।शाइनरेसुङ्गाडेभलपमेन्टबैंकले१४प्रतिशतलेलाभांशदिनेघोषणागरेकोछ।बुधबारसाँझबसेकोसञ्चालकसमितिकोबैठकले१३.३०प्रतिशतबोनसशेयररकरप्रयोजनकालागि०.७०प्रतिशतनगदलाभांशप्रस्तावगर्नेनिर्णयगरेकोकम्पनीसचिवतथासीईओप्रकाशपौडेललेजनाएकाछन्।please clickhereto read full news
शाईन रेसुङ्गा बैङ्क बुर्तिवाङको उपहारः प्रभा माविलाई कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर
बागलुङ । शाईन रेसुंगा विकास बैङ्क बुर्तिवाङ शाखाले निसीखोला गाउँपालिका वडा नं ३ बोहरागाउँ झिवाखोलास्थित प्रभा माध्यमिक विद्यालयलाई कम्प्युटर लगायतका...
शाइन रेसुङ्गा बैङ्क १७ औं वर्षमा,आर्थिक पत्रकारिता पुरस्कार खनाललाई
रुपन्देही ।काठमाडौं बाहिर केन्द्रीय कार्यालय रहेको ‘ख’ वर्गको शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क १७ औ वर्षमा प्रवेश गरेको छ । बैङ्कको अधिकृत...
बुटवलमा राष्ट्रिय टेनके रन प्रतियोगिता हुने
रन टु शाइन’ भन्ने नाराका साथ बुटवलमा राष्ट्रिय टेन के रन प्रतियोगिता हुने भएको छ।बुटवलमा प्रधान कार्यालय रहेको नेपालको एकमात्र...
आईएमई मार्फत विदेशबाट पठाएको पैसा अब शाइन रेसुङ्गाको मोबाइल एपमा प्राप्त गर्न सकिने
काठमाडौँ /शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आइएमईसँंगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ्ग एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ । ग्राहकहरूले...
Shine Resunga Development Bank has launched a new Offer
Shine Resunga Development Bank has launched a ‘Fund Transfer maa Mobile Phone hattma Offer’ for its mobile banking users in...
साइन रेसुङ्गा बैंकद्वारा प्युठानको मल्लरानीमा वृक्षारोपण सम्पन्न
शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि.ले चालु आर्थिक वर्षमा एक हजार विरुवा रोप्दैछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्यावरण संरक्षणको...
शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १ को उपाधि क्षितिज इन्टरनेशनल कलेजलाई
राष्ट्रिय स्तरको विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १ सफलतापूर्वक सम्पन्न गरेको छ ।रुपन्देही र...
थप एक हजार विरुवा रोप्दै शाइन रेसुंगा बैंक
रुपन्देही । शाइन रेसुंगा डेभलपमेण्ट बैंकले चालू आर्थिक वर्षमा एक हजार विरुवा रोप्ने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank