September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड

काठमाडौं : शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक उत्कृष्ट हुँदै अवार्ड जितेको हो । Please Click here to read full news.

Related Articles

शाइन रेसुंगा बैंकद्वारा निःशुल्क दन्त शिविर
बुटवल,९ फागुन । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि. बुटवलले १४ औं वार्षिकोत्सवको अवसरमा निशुल्क दन्त शिविर गरेको छ । बैंकको...
शाइन रेसुंगा बैंकको ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक, यस्ता छन् सुविधा
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले कनेक्टआईपीएससँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ प्रयोगकर्ताका लागि ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक...
शाइन रेसुंगा डेभमलपमेन्ट बैंकले ल्यायो ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर
काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले कनेक्टआईपीएससँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ प्रयोगकर्ताका लागि ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक...
शाइन रेशुङ्गा डेभलपमेण्ट बैंक धनगढीद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
बैंकिङ खबर ।शाइन रेशुङ्गा डेभलपमेण्ट बैंक लि. धनगढी शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई बैंकिङ सम्बन्धि...
शाइन रेसुंगा : इमर्जिङ एशिया बैकिंङको बेस्ट बैंक अवार्डबाट विभूषित
काठमाडौं । साइन रेसुंगा डेभलपमेण्ट बैंक इमर्जिङ एशिया बैकिंङ अवार्ड २०२३ बाट विभूषित भएको छ । त्यस्तै, बैंकले अन्य तीन...
विश्वको कुनै पनि स्थानबाट आईएमई मार्फत पठाएको पैसा साइन रेसुङ्गा मोबाइल एपमा
विश्वको कुनै पनि स्थानबाट आईएमई मार्फत पठाएको पैसा अब सजिलै Shine Resunga Development Bank Ltd Mobile App Login गरी घरमै...
शाइन रेसुङ्गाको दशैँ अफर: हरेक रिचार्जमा ५ प्रतिशत छुट
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ ।...
इमर्जिङ एशिया बैकिंङ अवार्ड शाइन रेसुंगाले जित्यो
बुटवल । बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन...
स्नातक तहका ५२ जना बिद्यार्थीहरुले गरे शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको 'स्वट एनालाईसीस'
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले 'शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १' सम्पन्न गरेको छ । रुपन्देही र कपिलवस्तु जिल्लाका ११ वटा...
थप एक हजार विरुवा रोप्दै शाइन रेसुंगा बैंक
रुपन्देही । शाइन रेसुंगा डेभलपमेण्ट बैंकले चालू आर्थिक वर्षमा एक हजार विरुवा रोप्ने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank