September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकलाई इमर्जिङ एशिया बैंकिङ अवार्ड

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ पाएको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक उत्कृष्ट हु्ँदै यो अवार्ड प्राप्त गरेको हो । Please Click here to read full news.

Related Articles

थप एक हजार विरुवा रोप्दै शाइन रेसुंगा बैंक
रुपन्देही । शाइन रेसुंगा डेभलपमेण्ट बैंकले चालू आर्थिक वर्षमा एक हजार विरुवा रोप्ने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले दियो वित्तिय साक्षरता कार्यक्रमलाई तिब्रता
दाङ– शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले वित्तिय साक्षरता कार्यक्रमलाई तिब्रता दिंदै आएको छ। बैंकले लमही नगरपालिका वडा नम्बर ६ देउपुर स्थित...
मोफसलबाट उदाएको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक
काठमाडौं । पश्चिम नेपालमा बैंकिङ्ग अभ्यास गरिरहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक आजदेखि १५ औं वर्षमा प्रवेश गरेको छ । बैंकले...
शाइन रेसुंगा ‘इमर्जिङ एशिया बैकिंङ अवार्ड’बाट सम्मानित
काठमाडौँ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स...
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ...
शाईन बैंकद्वारा बिद्यार्थीलाई बैकिङ साक्षरता कार्यक्रम
भैरहवा। शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लि. मंगलापुर शाखाले विद्यार्थीहरुका लागि एक दिने डिजिटल बैंकिंङ्ग तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको...
शाइन रेसुङ्गाले ल्यायाे फण्ड ट्रान्सफरमा माेबाइल फाेन हातमा अफर
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले connectIPS सँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी “Fund Transfer मा Mobile Phone हातमा” अफर सार्वजनिक...
आईएमईमार्फत पठाएको पैसा अब सजिले शाइन रेसुंगा डेभलपमेन्ट बैंक को मोबाइल एपबाट प्राप्त गर्न सकिने
काठमाण्डौ। शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले आईएमई लिमिटेडसँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ (डिजी शाइन) एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको...
‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आईपीएससंगको सहकार्य गरेको छ । बैंकले आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी ‘फण्ड ट्रान्सफरमा...
लुम्बिनी लायन्स र शाइन रेसुंगा विकास बैंकबीच सम्झौता
११ कात्तिक, बुटवल । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने टिम लुम्बिनी लायन्सले शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank