February 11, 2025 (माघ २९, २०८१, मगलवार)
071- 415502 / 415503 .
info@srdb.com.np

Shine Resunga National 10K Run, Run To Shine - Registration Form


Visit https://srdb.com.np/campaign/shineresungarun to register now until Falgun 9, 2081 12:00 Noon."RUN to SHINE" भन्ने नाराका साथ शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आगामी फागुन ११ गते "शाइन रेसुङ्गा राष्ट्रिय टेन के रन" प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराउन चाहन्छौं

बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा एथलेटिक्समा लोकप्रिय विधाको रुपमा रहेको १० किलोमिटरको राष्ट्रिय स्तरको दौड प्रतियोगिताको सुरुवात गर्न लागेको हो राष्ट्रिय स्तरका धावक सहभागी रहने प्रतियोगिताको पुरस्कार राशी लाख रुपैयाँ राखिएको प्रतियोगितामा खुल्ला, स्थानीय ५० बर्ष सम्म स्थानीय ५० वर्ष भन्दा माथीको गरि तिन विधा रहेका छन् लुम्बिनी प्रदेशका कुनै पनि जिल्ला (अर्घाखाँची जिल्ला, बाँके जिल्ला, बर्दिया जिल्ला, दाङ देउखुरी जिल्ला, पूर्वी रुकुम जिल्ला, गुल्मी जिल्ला, कपिलवस्तु जिल्ला, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा जिल्ला, प्युठान जिल्ला, रोल्पा जिल्ला, रुपन्देही जिल्ला) का नागरिकता भएका धावकहरूले  मात्र स्थानीय क्याटेगरीहरूमा सहभागी हुन पाउनेछन् लुम्बिनी प्रदेशको कुनै पनि जिल्लाको नागरिकता नभएका धावकले स्थानीय क्याटेगरीहरूमा आवेदन दिए पनि स्वतः खुला क्याटेगरीमा दर्ता हुनेछन् सहभागीताको लागि ईच्छुक प्रतियोगिले  एउटा विधामा मात्र नाम दर्ता गर्न सक्नुहुने

प्रतियोगिताको पुरुष तथा महिला विधाका विजेता धावकले जनही लाख रुपैयाँ प्राप्त गर्नेछन् दोस्रो हुनेले जनही ४० हजार, तेस्रो हुनेले २० हजार, चौथों हुनेले १५ हजार पाँचौं हुनेले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् यस्तै, स्थानीय धावकको सहभागीता बढाउन किलोमिटरको दौडमा ५० बर्ष सम्म ५० वर्ष भन्दा माथीको गरि दुई विधा राखिएको विजेता महिला पुरुष खेलाडीले जनही १५ हजार, दोस्रोले १० हजार, तेस्रोले हजार, चौथोंले हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन्

राष्ट्रिय खेलकुद परिषद् नेपाल एथलेटिक्स संघको स्वीकृतिमा सञ्चालन हुने प्रतियोगितामा स्थानीय पालिकाहरुको समेत समन्वय सहकार्य हुनेछ प्रतियोगिताको व्यवस्थापन अपरेसनमा कखरा इभेन्ट जोडिएको बित्तिय क्षेत्रमा विगत १६ वर्षदेखि सेवा उपलब्ध गराउँदै आएको नेपालको लोकप्रिय बैंकको रुपमा रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले विभिन्न सामाजिक क्रियाकलापमा आफुलाई अग्रणी रुपमा सामेल गर्दै आएको त्यसैको निरन्तरता स्वरुपमा खेलकुदमार्फत सामाजिक उत्तरदायित्व पुरा गर्ने उद्धेश्य सहित राष्ट्रिय स्तरको दौड प्रतियोगितालाई घोषणा गरेका छौं

Participants must submit accurate and complete details, including full name and date of birth (DOB). The organizer reserves the right to request a valid ID or document to verify the participant’s DOB. Participants must provide this promptly upon request. Providing inaccurate information, including DOB, may lead to immediate disqualification.

Personal information will only be used for event purposes and will remain confidential in accordance with data protection laws. By submitting this form, the participant acknowledges and agrees to these terms.

Provide Answers to All the * label Questions


Download Digi Shine APP
Scan to Download

general.Download DigiShine App


Scan to Download

2025 All Rights reserved with Shine Resunga Development Bank