September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन रेसुङ्गा बैंकद्वारा स्वास्थ्य स्वयंसेविका र कर्मचारीलाई वित्तीय साक्षरता

पालिकापत्र,बुटवल । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लि। ले महिला स्वास्थ्य स्वयं सेविका र कर्मचारीलाई वित्तीय साक्षरता अन्तर्गत डिजिटल बैकिङ शिक्षा प्रदान गरेको छ । बैंकको बुटवल कालिकानगरस्थित कर्पोरेट शाखा कार्यालयमा बुटवल उपमहानगरपालिका बुटवल वडा नं ११ को शहरी स्वस्थ्य केन्द्रका महिला स्वास्थ्य स्वयंसेविकाहरु र कार्यालयका कर्मचारीहरु गरी ३५ जना भन्दा बढीलाई वित्तीय साक्षरता प्रदान गरिएको हो । कार्यक्रममा बैंककी प्रमुख सञ्चालन अधिकृत नम्रता थापाले महिलाहरुलाई आर्थिक गतिविधि र बैकिङ कारोबारमा सहभागी गराउंदै महिला सशक्तिकरणका लागि स्वास्थ्य स्वयम्सेविकाहरुलाई वित्तिय साक्षरता प्रदान गरेको बताइन् । Please click here to read full news.

Related Articles

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले जित्यो इमर्जिङ एशिया बैंकिङ अवार्ड
बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स...
साईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्धारा जिवनोद्धार माबि वाङ्गलामा डिजिटल साक्षरता तालीम तथा अन्तरक्रिया
श्याम घिमिरे,पौष ४ अर्घाखाँची-सन्धिखर्क नगरपालीका ५ वाङ्गलामा रहेको जिवनोद्धार माबि र साईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको संयुक्त आयोजनामा माध्यमिक तहका...
शाइन रेसुङ्गा इमर्जिङ एशिया बैंकिङमा बेस्ट बैंक अवार्डबाट सम्मानित
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक इमर्जिङ एशिया बैकिंङ अवार्ड-२०२३ अन्तर्गत नेपालबाट बेस्ट बैंकसहित तीन वटा अवार्डबाट सम्मानित भएको छ । Please...
मोफसलबाट उदाएको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक
काठमाडौं । पश्चिम नेपालमा बैंकिङ्ग अभ्यास गरिरहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक आजदेखि १५ औं वर्षमा प्रवेश गरेको छ । बैंकले...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले जित्यो बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२४ अवार्ड
काठमाडौं, १० चैत्र । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२४ अवार्ड जितेको छ ।न्यू बिजनेश एज प्रा.लिले...
लुम्बिनी लायन्स र शाइन रेसुंगा डेभलपमेन्ट बैंकबीच साझेदारी
२ असोज, बुटवल । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने लुम्बिनी लायन्सले शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई...
सिद्धार्थ मा वि भेलाईलाई साइन रेसुङ्गा बैकको डिजिटल उपकरण
साइन रेसुङ्गा डेब्लोप्मेण्ट बैक गोरुसिङ्गे शाखा द्वारा सिद्धार्थ मा वि भेलाईलाई डिजिटल उपकरण हस्तान्तरण गरेको छ। बैंकको सस्थागत सामाजिक उत्तरदायित्व...
शाइन रेसुंगा ‘इमर्जिङ एशिया बैकिंङ अवार्ड’बाट सम्मानित
काठमाडौँ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स...
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले जित्यो इमर्जिङ एशिया बैंकिङ अवार्ड
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड-२०२२ जितेको छ ।बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन...
आईएमई रेमिट्यान्सको रकम अब सिधै शाइन बैंकको खातामा
भैरहवा । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आईएमइसंगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ्ग एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ ।...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank