Please contact the nearest branch to apply for 'शाइन घडेरी कर्जा' now. Click here to check the list of all branches.

यो कर्जा २० वर्षे अवधिको हो। यो कर्जाको ब्याजदर बेसरेटमा २ प्रतिशत रिस्क प्रिमियम जोडेर लिइने बैंकले जनाएको छ। कर्जा चुक्ता नहुन्जेलसम्म रिस्क प्रिमियममा कुनै परिवर्तन हुने छैन। खरिद गरेको घडेरीमा घर निर्माण गर्दा बैंकले थप कर्जा उपलब्ध गराउनेछ र उक्त थप कर्जाको रिस्क प्रिमियमसमेत २ प्रतिशतमात्र हुनेछ। यो कर्जा प्राप्त गर्न थप अचल सम्पति धितो नचाहिने र कर्जा प्राप्तिपछि किनेको घडेरी नै धितो राख्न मिल्ने ।